Harsamaya
हर समय
हर समय
प्रतिनिधिसभा विघटन, चुनाव फागुन २१ मा हुने (विज्ञप्तिसहित)
प्रतिनिधिसभा विघटन, चुनाव फागुन २१ मा हुने (विज्ञप्तिसहित) राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन्  ।  
फागुनभित्र नयाँ निर्वाचन गर्नुपर्ने प्रधानमन्त्री कार्कीको जिम्मेवारी (विज्ञप्तिसहित)
फागुनभित्र नयाँ निर्वाचन गर्नुपर्ने प्रधानमन्त्री कार्कीको जिम्मेवारी (विज्ञप्तिसहित) युवापुस्ताको आन्दोलनले जन्माएको राजनीतिक परिवर्तनसँगै मुलुक अब नयाँ जनादेशको तयारीमा लागेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गराउने जिम्मेवारी दिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ (भिडियोसहित)
प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ (भिडियोसहित) पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । 
संविधानभन्दा माथि आन्दोलन, कार्की पहिलो महिला प्रधानमन्त्री बनिन् धारा ६१ बाट
संविधानभन्दा माथि आन्दोलन, कार्की पहिलो महिला प्रधानमन्त्री बनिन् धारा ६१ बाट नेपालको संविधान जारी भएको करिब एक दशकपछि पहिलो पटक संविधानको धारा–६१ बाट प्रधानमन्त्री नियुक्त गरिएको छ ।
स्रोत नखुलेको नगद र गरगहनासहित एक जना नियन्त्रणमा
स्रोत नखुलेको नगद र गरगहनासहित एक जना नियन्त्रणमा ‘यादवलाई खानतलासी गर्दा निजले बोकेको झोलाबाट स्रोत नखुलेको नगद र गरगहना बरामद गरेका हौँ’, प्रनाउ घलेले भने । 
जेनजी आन्दोलनमा ५१ को मृत्यु, प्रहरीको पत्र नआउँदा शव परीक्षणमा ढिलाइ
जेनजी आन्दोलनमा ५१ को मृत्यु, प्रहरीको पत्र नआउँदा शव परीक्षणमा ढिलाइ डा चौधरीले आन्दोलनमा मृत्यु भएकाको हालसम्म डिएनए परीक्षण गर्नुपर्ने अवस्था नरहेको बताउँदै शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शव परीक्षण गरिने बताए ।
जेनजी परिवारका सदस्य भन्छन् : मृतकहरुलाई सहिद घोषणा गरिनुपर्छ
जेनजी परिवारका सदस्य भन्छन् : मृतकहरुलाई सहिद घोषणा गरिनुपर्छ उनले भनिन्, ‘बच्चा त गइसक्यो, शव भएपनि उठाउनु पर्यो । त्यसकारण उसलाई सहिद घोषणा गरेर क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ ।’
सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमत्ति, आजै शपथ हुने
सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमत्ति, आजै शपथ हुने कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् ।
जेनजी आन्दोलनको क्रममा मृत्यु भएका चार युवाहरूको पशुपतिमा अन्त्येष्टि
जेनजी आन्दोलनको क्रममा मृत्यु भएका चार युवाहरूको पशुपतिमा अन्त्येष्टि गत सोमबार र मंगल भएको प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ ।
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला 
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला  यसअघि उनको फोन अफ थियो भने खोजी कार्य गर्दा पनि सम्पर्कमा आउँन सकेका थिएनन् । यहीँ भदौ २३ गते काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन उनी सहभागी भएका थिए ।
एमालेले भन्यो पार्टीलाई जेनजीको चाहना बमोजिम बनाउँछौं 
एमालेले भन्यो पार्टीलाई जेनजीको चाहना बमोजिम बनाउँछौं  जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनु हुनेप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं ।  आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाको माग गरिएको छ । 
पर्यटकीय हब ठमेल : पर्यटनको सिजनमै आन्दोलनको मारमा (भिडियोसहित)
पर्यटकीय हब ठमेल : पर्यटनको सिजनमै आन्दोलनको मारमा (भिडियोसहित) केही दिन यता जेन–जी आन्दोलनका नाममा भएको विध्वंशले नेपालको पर्यटन क्षेत्रमा नराम्ररी असर परेको छ । त्यसको मारमा परेको छ ठमेल र दरबारमार्ग क्षेत्र ।
Weather Update