पाल्पामा इभि गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु
बुधबार, कात्तिक १२, २०८२
सो गाडी सडकदेखि निकै तल खोल्सामा खसेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अहिले एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन : प्रकाशशरण महत [भिडियोसहित]
बुधबार, कात्तिक १२, २०८२
अहिले हामी एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन ।’
सरकार‚ राजनीतिक दल र जेनजीको छलफलमा यी हुन् सहभागीहरू(सूचीसहित)
बुधबार, कात्तिक १२, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलोपटक त्रिपक्षीय छलफल सुरू भएको हो ।
स्थानीयवासीद्वारा बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध
बुधबार, कात्तिक १२, २०८२
उनको अनुसार सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल क्षेत्रमा फोहोर व्यवस्थापनका लागि विगतमा भएको १८ बुँदे सहमति कार्यान्वयनको माग मुख्य रूपमा राखिएको छ ।
राष्ट्रियसभा सदस्य पदको चुनाव माघ ११ गते गर्ने
बुधबार, कात्तिक १२, २०८२
उनले भने, ‘छापाखाना र प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।’
सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा छ - माधव नेपाल [भिडियोसहित]
बुधबार, कात्तिक १२, २०८२
तर उनले चेतावनी दिए, ‘यी सबै अवधारणा छाडेर कसैसँग पनि पार्टी एकता हुन सक्दैन, गरिदैन ।’
नेप्सेमा सामान्य करेक्सन, लगातार तीन दिनको वृद्धि रोकियो
बुधबार, कात्तिक १२, २०८२
यसअघि मंगलबार भने ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
तनहुँमा राहदानी सेवा ५१ दिनपछि पुन: सुरु
बुधबार, कात्तिक १२, २०८२
सहायक प्रजिअ रेग्मीका अनुसार आज ४० जनालाई सेवाका लागि कोटा निर्धारण गरिएको छ । यसअगाडि दुई वटा स्टेसन रहेकामा अहिले एउटा स्टेसनबाट सेवा प्रवाह थालिएको छ ।
गाजामा इजरायली आक्रमण : बालबालिका सहित कम्तीमा ६० जनाको मृत्यु
बुधबार, कात्तिक १२, २०८२
इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ ।
शेख हसिनाको चेतावनी : ‘अवामी लिग बिनाको निर्वाचनले बङ्गलादेशमा अस्थिरता र विभाजनको बीज रोप्नेछ’
बुधबार, कात्तिक १२, २०८२
उनले भनिन्, ‘अवामी लिगको सहभागिताबिना हुने निर्वाचन विश्वसनीय हुन सक्दैन । यस्ता कदमले देशमा भविष्यको विभाजन र अस्थिरताको बीज रोप्नेछ ।’
अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैन - सञ्चार मन्त्री खरेल
बुधबार, कात्तिक १२, २०८२
सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सवैले साथ दिनुपर्ने उनले बताए ।
सेनाले भन्यो -‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार जारी
बुधबार, कात्तिक १२, २०८२
यसैबीच, लगातारको हिमपातका कारण मनाङको उपल्लो भेगमा फसेका करिब एक हजार ५०० पर्यटकको सुरक्षाकर्मीको टोलीले उद्धार गरेका छन् ।
दुर्गा प्रसाईँको टिप्प्णी: जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको समय खेर गयो [भिडियोसहित]
बुधबार, कात्तिक १२, २०८२
त्यस्तै उनले बालेन साहले अहिले दुर्गा प्रसाईलाई पक्राउ गर्नुपर्छ भन्दै हिँडेको भन्दै एक दिन जोगाइदिनुपर्यो भनेर बालेन आफ्नो शरणमा आउने दाबी गरे ।

