Harsamaya
सरकार‚ राजनीतिक दल र जेनजीको छलफलमा यी हुन् सहभागीहरू(सूचीसहित)
 सरकार ‚ राजनीतिक दल र जेनजी प्रतिनिधिबीच छलफल ।

काठमाडौं - सरकार ‚ राजनीतिक दल र जेनजी प्रतिनिधिबीच छलफल सुरू भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलोपटक त्रिपक्षीय छलफल सुरू भएको हो ।  

प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचनको वातावरण बनाउने पहलस्वरुप छलफल सुरू भएको हो । छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्की सहित गृहमन्त्री ओम प्रकाश अर्याल‚  कानुनमन्त्री अनिल सिन्हा‚ शिक्षामन्त्री महाविर पुन, सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् । 

राजनीतिक दलबाट सहभागीहरू 
नारायणकाजी श्रेष्ठ
वर्षमान पुन 
माधव सापकोटा
प्रकाश अधिकारी
दीपक कार्की
प्रकाश ज्वाला
राजेन्द्र पाण्डे
मोहन श्रेष्ठ
राजेन्द्र गुरुङ
निशा डाँगी
स्वर्णिम वाग्ले
महेश बर्तौला
क्षितिज थेबे
वसन्त कुशवाह
प्रकाशशरण महत

जेनजीबाट 
मोनिका निरौला
रक्षा बम
पुरुषोत्तम यादव
सामना लावती
खेमराज साउँद
उपअर्जुन चाम्लिङ
भोजविक्रम थापा
मिराज ढुंगाना
विवेक दाहाल
जेम्स कार्की
रेहनराज डंगोल
अमीत खनाल
राजन रानामगर

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update