जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोड बढीको क्षती‚ प्रतिवेदन सरकार समक्ष पेस
बिहीबार, मंसिर २५, २०८२
जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।
सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौता अनुमोदन
बिहीबार, मंसिर २५, २०८२
सरकारले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबिच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ ।
यस्तो छ सरकार र जेनजीबीच भएको १० बुँदे सहमति
बुधबार, मंसिर २४, २०८२
भदौ २३ र २४ गते भएको जनआन्दोलनले उठाएका मागहरू सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षबीच १० बुँदे विस्तृत सम्झौता भएको हो।
जेनजीले प्रत्यक्ष निर्वाचित राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासनबारे छलफल चलाउने
शुक्रबार, कात्तिक २८, २०८२
जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, सात प्रदेशका संयोजकहरू र जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्की समक्ष सम्झौतापत्रको मस्यौदा बुझाएका छन् ।
जेनजी आन्दोलनलाई कुशासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्नुपर्छ : यादव सिंह (भिडियोसहित)
शुक्रबार, कात्तिक २८, २०८२
त्यस्तै उनले २३ र २४ गतेको आन्दोलनलाई भ्रष्टाचार विरुद्धको जनआन्दोलनको रूपमा घोषणा गर्न पर्ने बताएका छन् । उनले शहीद र घाइते परिवार दुवैको बिना स्वार्थ माग पुरा हुनु पर्ने बताए ।
फागुन २१ मा चुनाव हुन नसक्ने राजनीति दलको आशंका, चुनाव गराएरै छोड्ने जेनजीको अडान
शुक्रबार, कात्तिक २१, २०८२
छलफलमा नेता दाहालले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको हिंसात्मक क्रियाकलापमा जेनजीको सहभागीता नभई अन्य प्रतिगामीहरुको घुसपैठ भएको बताए
जेनजी आन्दोलनपछि व्यापारीहरुको मनोबल झन गिरेको छः गभर्नर पौडेल
बुधबार, कात्तिक १९, २०८२
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले व्यापारीहरुको मनोबल झन गिराउने काम गरेको बताएका छन् ।
नवगठित नेकपा: २० प्रतिशत जेनजी र ३५ प्रतिशत महिला सहभागिता अनिवार्य
बुधबार, कात्तिक १९, २०८२
विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ ।
भण्डारीको संयोजकत्वमा ‘डेमोक्रेटिक जेनजी’ फोरम गठन
आइतबार, कात्तिक १६, २०८२
आम लोकतान्त्रिक युवाहरूको साझा फोरमको रूपमा आइतबार सुरेन्द्र भण्डारीको संयोजकत्वमा डेमोक्रेटिक जेन्जी फोरम गठन भएको हो ।
जेनजी आन्दोलनका क्रममा काभ्रेमा तोडफोड र आगजनी गर्ने थप सात पक्राउ
शुक्रबार, कात्तिक १४, २०८२
जेनजी आन्दोलनपछि सापकोटा सामाजिक सञ्जालमा विभिन्न धम्की दिँदै गालीगलौजमा उत्रिएको जनाइएको छ ।
सरकारको पहलमा राजनीतिक दल र जेनजीबिचको संवादमा ‘आइस ब्रेक’
बुधबार, कात्तिक १२, २०८२
४ घण्टा सम्म भएको छलफलमा राजनीतिक दल र जेनजी बिच वार्ता संवाद हुन नसकेको अवस्थाको अन्त्य हुनु एकदमै सकारात्मक भएको सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलको प्रतिक्रिया दिए ।
जेनजीहरूले भनेः चुनावमात्र होइन सुशासन पनि हाम्रो आन्दोलनको एजेन्डा हो
बुधबार, कात्तिक १२, २०८२
यस्तै सहिद परिवराको तर्फबाट प्रतिनिधि भोजविक्रम थापा तथा घाइतेको तर्फबाट प्रतिनिध अभिषेक श्रेष्ठसहित उपस्थित विवेक ढकाल र सागर ढकालले धारणा राखेका छन्।
बालुवाटारमा जारी त्रिपक्षीय छलफलमा जेनजी प्रतिनिधिहरूले बोल्ने क्रम सकियो
बुधबार, कात्तिक १२, २०८२
यस्तै सहिद परिवराको तर्फबाट प्रतिनिधि भोजविक्रम थापा तथा घाइतेको तर्फबाट प्रतिनिध अभिषेक श्रेष्ठ सहित उपस्थित विवेक ढकाल र सागर ढकालले धारणा राखेका छन् ।
साताको लोकप्रिय

