Harsamaya
सरकारले निकोलस भुसालसँग वार्ता गर्ने, गठन भयो चार सदस्यीय समिति
सरकारले निकोलस भुसालसँग वार्ता गर्ने, गठन भयो चार सदस्यीय समिति उनीसँग वार्ता गर्नका लागि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति समेत गठन गरिएको छ ।
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने यही पुस ८ गते नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
सरकारद्वारा दुर्गा प्रसाईंसँग वार्ता गर्न सञ्चार मन्त्रीको संयोजकत्वमा समिति गठन
सरकारद्वारा दुर्गा प्रसाईंसँग वार्ता गर्न सञ्चार मन्त्रीको संयोजकत्वमा समिति गठन प्रधानमन्त्रीको स्वकीय सचिवालयले महाअभियानलाई पत्र पठाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा ३ सदस्यीय ‘आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति’ गठन गरेको जानकारी दिएको हो।
सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौता अनुमोदन
सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौता अनुमोदन सरकारले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबिच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ ।
यस्तो छ सरकार र जेनजीबीच भएको १० बुँदे सहमति
यस्तो छ सरकार र जेनजीबीच भएको १० बुँदे सहमति भदौ २३ र २४ गते भएको जनआन्दोलनले उठाएका मागहरू सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षबीच १० बुँदे विस्तृत सम्झौता भएको हो।
सरकार र जेनजीबीच हस्ताक्षर: उम्मेदवार बन्न न्यूनतम २१ वर्ष देखि यस्ता छन् सहमति 
सरकार र जेनजीबीच हस्ताक्षर: उम्मेदवार बन्न न्यूनतम २१ वर्ष देखि यस्ता छन् सहमति  सरकार र जेनजी आन्दोलनका प्रतिनिधिहरूबिच लिखित सहमति भएको छ । विभिन्न चरणमा भएको छलफलपछि बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सरकारले भन्योः सबै दल दर्ता भए‚निर्वाचन हुने ढुक्क भयो 
सरकारले भन्योः सबै दल दर्ता भए‚निर्वाचन हुने ढुक्क भयो  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेकपा एमालेले समेत निर्वाचन आयोगमा दल दर्ता गराएपछि चुनावप्रतिको आशंका हटेको दाबी गरेका छन् ।
गृह मन्त्रालयले गर्‍यो दुर्गा प्रसाईं समूहसँग छलफल 
गृह मन्त्रालयले गर्‍यो दुर्गा प्रसाईं समूहसँग छलफल  सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ बीच सिंहदरबारमा वार्ता भएको छ । उनीहरूबीच बुधबार गृह मन्त्रालयमा वार्ता भएको हो । 
सरकारको पहलमा राजनीतिक दल र जेनजीबिचको संवादमा ‘आइस ब्रेक’
सरकारको पहलमा राजनीतिक दल र जेनजीबिचको संवादमा ‘आइस ब्रेक’ ४ घण्टा सम्म भएको छलफलमा राजनीतिक दल र जेनजी बिच वार्ता संवाद हुन नसकेको अवस्थाको अन्त्य हुनु एकदमै सकारात्मक भएको सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलको प्रतिक्रिया दिए ।
सरकार‚ राजनीतिक दल र जेनजीको छलफलमा यी हुन् सहभागीहरू(सूचीसहित)
सरकार‚ राजनीतिक दल र जेनजीको छलफलमा यी हुन् सहभागीहरू(सूचीसहित) प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलोपटक त्रिपक्षीय छलफल सुरू भएको हो ।  
सरकारले गर्ने त्रिपक्षीय छलफलमा को को सहभागी हुँदैछन् ?
सरकारले गर्ने त्रिपक्षीय छलफलमा को को सहभागी हुँदैछन् ? यसअघि कात्तिक ४ गते प्रधानन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । 
सरकारसँग राजनीतिक दल र जेनजीको छलफल आज
सरकारसँग राजनीतिक दल र जेनजीको छलफल आज निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच आज छलफल गर्दै छ।
Weather Update