Harsamaya
बालुवाटारमा जारी त्रिपक्षीय छलफलमा जेनजी प्रतिनिधिहरूले बोल्ने क्रम सकियो
बालुवाटारमा जारी त्रिपक्षीय छलफलमा जेनजी प्रतिनिधिहरूले बोल्ने क्रम सकियो यस्तै सहिद परिवराको तर्फबाट प्रतिनिधि भोजविक्रम थापा तथा घाइतेको तर्फबाट प्रतिनिध अभिषेक श्रेष्ठ सहित उपस्थित विवेक ढकाल र सागर ढकालले धारणा राखेका छन् । 
सरकार‚ राजनीतिक दल र जेनजीको छलफलमा यी हुन् सहभागीहरू(सूचीसहित)
सरकार‚ राजनीतिक दल र जेनजीको छलफलमा यी हुन् सहभागीहरू(सूचीसहित) प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलोपटक त्रिपक्षीय छलफल सुरू भएको हो ।  
सरकारले गर्ने त्रिपक्षीय छलफलमा को को सहभागी हुँदैछन् ?
सरकारले गर्ने त्रिपक्षीय छलफलमा को को सहभागी हुँदैछन् ? यसअघि कात्तिक ४ गते प्रधानन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । 
सरकारसँग राजनीतिक दल र जेनजीको छलफल आज
सरकारसँग राजनीतिक दल र जेनजीको छलफल आज निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच आज छलफल गर्दै छ।
पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीबीच छलफल हुँदै
पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीबीच छलफल हुँदै निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ ।
Weather Update