कोइराला निवास खरानी भयो, तर विपीको विचार अमर छ : डा. शेखर
शनिबार, भदौ २८, २०८२
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा देखिएको पछिल्लो राजनीतिक परिवर्तनलाई नयाँ युगको सुरुवातको रुपमा लिनुपर्ने बताएका छन्।
चितवनमा हट्यो निषेधाज्ञा र कर्फ्यू
शनिबार, भदौ २८, २०८२
चितवनमा निषेधाज्ञा र कफ्र्यु आदेश पूर्ण रूपमा हटाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार एक सूचना जारी गर्दै निषेधाज्ञा र कफ्र्यु आदेश हटाइएको जानकारी दिएको हो।
संसद विघटन असंवैधानिक : नेपाल बार (विज्ञप्तिसहित)
शनिबार, भदौ २८, २०८२
नेपाल बार एशोसिएशनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको संसद विघटन असंवैधानिक रहेको बताएको छ ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
शनिबार, भदौ २८, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
ललितपुर जिल्लामा आज पनि निषेधाज्ञा र कफ्र्यू जारी
शनिबार, भदौ २८, २०८२
जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै गत भदौ २३ गतेदेखि जारी गरिएको निषेधाज्ञा र कफ्र्यू ललितपुर जिल्लामा आज पनि जारी गरिएको छ ।
प्रतिनिधि सभा विघटनको निर्णयप्रति माओवादी केन्द्रको असहमति
शनिबार, भदौ २८, २०८२
माओवादी केन्द्रले प्रतिनिधि सभा विघटन गर्ने निर्णयप्रति असहमति व्यक्त गरेको छ ।
सिआइबीले भन्यो - ऐतिहासिक दस्तावेज, बहुमुल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्नू
शनिबार, भदौ २८, २०८२
यसैगरी सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन हुन र त्यस्ता सामानहरु प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन समेत अनुरोध गरिएको छ ।
‘...तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’
शनिबार, भदौ २८, २०८२
शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शुभकामना दिँदै देशलाई सफल बनाउन आग्रह समेत गरेका थिए । राष्ट्रपतिले भने ‘धेरै धेरै बधाई छ । धेरै धेरै शुभकामना । तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’
अन्तत: देशले यसरी पायो पहिलो महिला प्रधानमन्त्री
शनिबार, भदौ २८, २०८२
भाद्र २३ र २४ गते नेपालमा जे भयो त्यो कोहीले कल्पना पनि गरेको थिएन । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेन-जी युवा समूहले भाद्र २३ मा माइतीघरमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमय दर
शनिबार, भदौ २८, २०८२
साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।
नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
शनिबार, भदौ २८, २०८२
विज्ञप्तिमा भनिएको छ ,‘हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।’
साताको लोकप्रिय

