Harsamaya
हर समय
हर समय
जनकपुरधाममा सुनचाँदी व्यवसायीहरुद्वारा विरोध र्‍याली (भिडियोसहित)
जनकपुरधाममा सुनचाँदी व्यवसायीहरुद्वारा विरोध र्‍याली (भिडियोसहित) जनकपुरधामसहित धनुषाका सुनचाँदी व्यवसायीहरुले विरोध र्याली निकालेका छन् ।
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरू ग्रेडेड (भिडियोसहित)
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरू ग्रेडेड (भिडियोसहित) यस वर्षको परीक्षामा ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
वडाध्यक्ष कप भलिबलको फाइनलमा वडा नम्बर ४ र ५ भिड्ने
वडाध्यक्ष कप भलिबलको फाइनलमा वडा नम्बर ४ र ५ भिड्ने आज सम्पन्न सेमिफाइनल खेलमा वडा ४ ले आयोजक टिम वडा ७ ‘बी’ लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। अर्को सेमिफाइनलमा वडा ५ ‘ए’ ले वडा १२ लाई पराजित गर्दै उपाधि नजिक पुगेको छ।
इन्द्रावती–४ का ७० जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण
इन्द्रावती–४ का ७० जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण वडाध्यक्ष क्षेत्र बहादुर तामाङले “शिक्षामा सबैको पहुँच र समान अवसर सुनिश्चित गर्न” यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। साथै, उनले आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
 बेलवारीमा मोटरसाइकल चोर्ने किसन पक्राउ
 बेलवारीमा मोटरसाइकल चोर्ने किसन पक्राउ मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा बेलवारी नगरपालिका-६ बस्ने ३७ वर्षीय किसन चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
 ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
 ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कडरवोना र प्रहरी चौकी धाँतीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  
संघीय सरकारको समन्वयबिना नै प्रदेशमा काउन्सिलहरु स्थापना गरिएको छ :प्रवक्ता खनाल [भिडियो]
संघीय सरकारको समन्वयबिना नै प्रदेशमा काउन्सिलहरु स्थापना गरिएको छ :प्रवक्ता खनाल [भिडियो] उनले भने, ‘प्रदेशमा काउन्सिलहरु बनेका छन् तर समन्वय बिना नै बनेका छन् । यो समन्वय गर्न सकेको भए काउन्सिलले यहाँबाट हेर्ने र प्रदेशमा तत् तत् ठाउँबाट हेर्ने अवस्था भएको भए समस्या कम हुन्थ्यो कि जुम्ला, हुम्ला, दार्चुलादेखी काठमाडौं आउछन् । यसमा नीतिगतरुपमा उपायहरु आउन सक्छन् ।’
सरकारले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको नेकपा एसको निष्कर्ष
सरकारले अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको नेकपा एसको निष्कर्ष उपाध्यक्ष ज्वालाले आफूहरूले विद्रोह गरेर नयाँ पार्टी जन्माएसँगै निशानामा पर्दै आएको बताए । उनले पतञ्जली जग्गा हिनामिना प्रकरणमा कानुनी उपचारका निम्ति लडिरहने निष्कर्ष बैठकको रहेको बताए । 
 पर्सामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते
 पर्सामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते वीरगञ्ज महानगरपालिका–२८ स्थित बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय आकाश पटेल र १७वर्षीय गोलु पटेलको च्यापिएर घटनास्थलमा नै  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
शिक्षा समितिमा बालविकास शिक्षाको विषयमा सहमति
शिक्षा समितिमा बालविकास शिक्षाको विषयमा सहमति शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले बालविकास शिक्षाको विषयमा प्रस्ताव गरेका थिए ।
‘स्केचिङ एन्ड स्कप्चर प्रदर्शनी २०८२ सुरु’ 
‘स्केचिङ एन्ड स्कप्चर प्रदर्शनी २०८२ सुरु’  प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीमा करिब १३०० भन्दा बढी विद्यार्थीले सिर्जना गरेका चित्र तथा मूर्ति राखिएको बताए । उनले सिर्जनशील समाजसँगै सिर्जनशील नागरिक बनाउन कलाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै यस प्रदर्शनीले नेपालको भोलिको दिन कस्तो हुन्छ भनेर चित्र/मूर्तिमार्फत संकेत गरेको धारणा राखे ।
एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा वीपी प्रतिष्ठान पर्दैन : महामन्त्री थापा
एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा वीपी प्रतिष्ठान पर्दैन : महामन्त्री थापा छाता ऐनमा लाने सरकारको तयारीप्रति धराने जनताको गम्भीर असहमति रहेको कुरा टोलीका तर्फबाट पेश गरिएको ध्यानाकर्षणपत्रमा उल्लेख रहेको छ । पत्रप्रति सहमति जनाउँदै महामन्त्री थापाले छाता ऐन पुरानो योजना भएकाले हरेक प्रतिष्ठानहरूको आ आफ्नै विशेषताहरू रहेको बताए । 
Weather Update