Harsamaya
हर समय
हर समय
कात्तिक १३ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक १३ : दिनभरका घटनाक्रम एक नजरमा आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
जेनजी आन्दोलनमा प्रहरी कार्यालय आगजनी गरेको आरोपमा पाँच पक्राउ
जेनजी आन्दोलनमा प्रहरी कार्यालय आगजनी गरेको आरोपमा पाँच पक्राउ काठमाडौँको बलम्बु, थानकोट, कपन र काँडाघारी क्षेत्रबाट बिहीबार पाँच जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित 
मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित  मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको छ । जिल्लाको पाँचैवटै स्थानीय तहमा बुधबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ ।
नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन [भिडियोसहित]
नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन [भिडियोसहित] साथै, वरिष्ठ उपाध्यक्ष जनमत पार्टी छाडेका अब्दुल खान, महासचिवमा उमाशंकर चौधरी छन् ।
१६ थान एसएलआरको गोलीसहित सिन्धुपाल्चोकका सुमन पक्राउ
१६ थान एसएलआरको गोलीसहित सिन्धुपाल्चोकका सुमन पक्राउ      त्यस्तै, भक्तपुर प्रहरी परिसरले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका थप १३ जना कैदीबन्दीलाई पक्राउ गरी सम्बन्धित कारागार पठाएको प्रहरी नायब उपरीक्षक जबेजुले जानकारी दिए । 
बिपी राजमार्ग मर्मतका लागि जापानद्वारा दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान
बिपी राजमार्ग मर्मतका लागि जापानद्वारा दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान जापान सरकारले बिपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि रु दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ ।
भारतबाट १६ बालबालिकाको उद्धार
भारतबाट १६ बालबालिकाको उद्धार भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ ।
निर्जीवन बिमा कम्पनीले नेपाल पुनर्बिमाबाट लिए करिव दुई अर्ब पेस्की
निर्जीवन बिमा कम्पनीले नेपाल पुनर्बिमाबाट लिए करिव दुई अर्ब पेस्की जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई एक अर्ब ९९ करोड २२ लाख रुपैयाँ अग्रिम भुक्तानी (पेस्की) उपलब्ध गराएको छ ।
कप्तान पौडेलको शतकका बाबजुद नेपाल यूएईसँग पाँच विकेटले पराजित
कप्तान पौडेलको शतकका बाबजुद नेपाल यूएईसँग पाँच विकेटले पराजित आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको छ । बिहीबार दुबईमा सम्पन्न खेलमा नेपाल यूएईसँग पाँच विकेटले हारेको हो । नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।
अहिलेकै अवस्था रहे आसन्न चुनावमा कसैले टिकट लिदैंनः नेता लामा 
अहिलेकै अवस्था रहे आसन्न चुनावमा कसैले टिकट लिदैंनः नेता लामा  साथै उनले पार्टी मिलाउँछु र मिलेर जानुपर्छ भन्ने तर कसैले केही त्याग गर्न किन नसक्ने भन्दै थपे‚‘सबैले त्याग गर्न तयार भएमात्र मिल्छ । मिल्ने बाटोमा लागौँ । यतीभएमात्र नेपाली कांग्रेस रहन्छ ।’
न्यायाधीश‚ सचिवमात्र होइन हवल्दार सम्म भागवण्डा हुन्थ्योः राजन केसी
न्यायाधीश‚ सचिवमात्र होइन हवल्दार सम्म भागवण्डा हुन्थ्योः राजन केसी जसले हिजो देउवालाइ गाली गर्नेहरूले पनि सम्मान गर्ने अवस्था आएको उनले बैठकमा बताए ।
भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु
भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु उनका अनुसार शिवनाथ–६ ओल्या भिरभन्दा करिब ५०० मिटर तल भीमको शव फेला परेको हो । 
Weather Update