पिपुल्स रेभुलेसन अभियानले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा, सरकार न घोडा, न गधा, खच्चड जस्तैः भयो
शुक्रबार, कात्तिक १४, २०८२
एन्टेक जे जेन्जीका सुरेन्द्र घर्ति, सुनिल सिंह र विकाश रसाइलीले वर्तमान सरकारले आफूहरुलाई वेवास्ता गर्दै एन्जीयो तथा आइएन्जीयोहरुको प्रभावमा परि देशलाई थप द्वान्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए ।
वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध
शुक्रबार, कात्तिक १४, २०८२
स्थानीय प्रशासनले यात्रु तथा चालकहरूलाई अनावश्यक जोखिम नलिन, जो जहाँ छन् त्यहीँ सुरक्षित बस्न र मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित]
शुक्रबार, कात्तिक १४, २०८२
आगामी दिनहरुमा पनि गम्भीर सुधार हुन नसकेमा अर्को १५ वर्षभित्र झन ठुलो विद्रोह निम्तीने खतरा रहेको उनले बताए ।
महानगरले भन्योः मापदण्डविपरीतका संरचना सात दिनभित्र खाली गर्नू
शुक्रबार, कात्तिक १४, २०८२
काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न निर्देशन दिएका हुन् ।
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित
शुक्रबार, कात्तिक १४, २०८२
रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । शिविरबाट ८२६ जना लाभान्वित भएका छन् ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
शुक्रबार, कात्तिक १४, २०८२
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९३, आलु रातो प्रतिकिलो रु ९०, आलु सेतो प्रतिकिलो रु ६५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।
बेलायती राजकुमार एन्ड्रयूको उपाधि खोसियो
शुक्रबार, कात्तिक १४, २०८२
बकिंघम दरबारले बिहीबार विज्ञप्ति जारी गर्दै एन्ड्र्यूको राजकुमार पद, राजकीय उपाधि, सम्मान र अधिकारहरू कानुनी रूपमै खोस्ने प्रक्रिया सुरू गरिएको जानकारी गराएको हो।
बिपी राजमार्गमा आज राति पनि गाडी चलाउन नपाइने
शुक्रबार, कात्तिक १४, २०८२
बिपी राजमार्गमा आज राति पनि सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रातिको समयमा दुई दिनका लागि सवारी आवागमनका रोक लगाएको हो ।
‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्व सहरीकरण दिवस मनाइँदै
शुक्रबार, कात्तिक १४, २०८२
सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ ।
यस्तो छ आजको दिन तपाईंको राशीफल
शुक्रबार, कात्तिक १४, २०८२
कसैका लागि पदोन्नतिको मौका त कसैका लागि पारिवारिक मेलमिलापको सङ्केत लिएर आएको छ। राम्रो भविष्यको दिशामा आजको सुरुवात महत्त्वपूर्ण बन्न सक्छ।
चितवनमा बस दुर्घटना, ३३ जना घाइते
शुक्रबार, कात्तिक १४, २०८२
गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने
शुक्रबार, कात्तिक १४, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । तिहार अघिबाट सुरु भएर स्थगन भएको तथा कार्तिक १३(हिजो) बाट पुनः सुरु भएको केन्द्रीय समिति बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।
घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने
शुक्रबार, कात्तिक १४, २०८२
भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका लागि अनुमतिपत्र प्रदान गर्ने भएको छ ।

-1761113265.jpg)