Harsamaya
हर समय
हर समय
मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]
मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित] साथै, उनले आफूमाथि लागेको आरोप पुष्टि हुने सानो आधार मात्र भेटे हत्कडी लगाएर लैजान आग्रह गरे । आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने पनि उनको दाबी छ । 
कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति नभएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति नभएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित कांग्रेसमा संस्थापन पक्ष चुनाव पश्चात् १५ औं महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउने पक्षमा छ । तर, महामन्त्रीद्वय सहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडानमा छन् । यो विषयमा कांग्रेस दुई धारमा बाढिएको छ । 
भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु (विज्ञप्तिसहित)
भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु (विज्ञप्तिसहित) सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
कांग्रेसका हस्ताक्षरकर्ताले आइतबारका लागि बोलाए रणनीतिक भेला
कांग्रेसका हस्ताक्षरकर्ताले आइतबारका लागि बोलाए रणनीतिक भेला नेपाली कांग्रेसको महाधिवेशनका लागि दबाब दिन हस्ताक्षर गरेको समूहले रणनीतिक भेला बोलाएको छ  । 
अर्गानिक मकैको माग बढ्दो, खेती भने जोगाउनै मुस्किल
अर्गानिक मकैको माग बढ्दो, खेती भने जोगाउनै मुस्किल बाजुरामा उत्पदित अर्गानिक मकैको माग बढ्दै गएको छ । पछिल्लो समय यहाँको नौंवटै स्थानीय तहमा उत्पादित मकैको माग देशका ठुला शहरमा बढ्न थालेको हो ।
५६ हजार ६७३ महानगरबासी स्वास्थ्य बिमामा आवद्ध, ९० करोड ५१ बजेट विनियोजन
५६ हजार ६७३ महानगरबासी स्वास्थ्य बिमामा आवद्ध, ९० करोड ५१ बजेट विनियोजन हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौं महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् ।
नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास
नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिजो (बिहीबार) साँझ आक्रमणको प्रयास भएको छ ।
राज्य सत्ता चलाउने कुरा क्लब चलाए जस्तो होइन : आनन्द श्रेष्ठ
राज्य सत्ता चलाउने कुरा क्लब चलाए जस्तो होइन : आनन्द श्रेष्ठ बागमती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जेनजीका नाममा सबै खालका अपराधकर्मीलाई उन्मुक्ति दिन नसकिने बताएका छन् ।
सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ? त्यस्तै चाँदीको मूल्य प्रतितोला ७८ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको छ । 
डा. शेखरले गरे आफू निकट पदाधिकारीहरुसँग छलफल
डा. शेखरले गरे आफू निकट पदाधिकारीहरुसँग छलफल कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्नेमा विवाद छ ।
नारायणगढ–मुग्लिन सडक र मेची राजमार्ग अवरुद्ध
नारायणगढ–मुग्लिन सडक र मेची राजमार्ग अवरुद्ध अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको उनले जानकारी दिइन् । 
पिपुल्स रेभुलेसन अभियानले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा, सरकार न घोडा, न गधा, खच्चड जस्तैः भयो
पिपुल्स रेभुलेसन अभियानले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा, सरकार न घोडा, न गधा, खच्चड जस्तैः भयो एन्टेक जे जेन्जीका सुरेन्द्र घर्ति, सुनिल सिंह र विकाश रसाइलीले वर्तमान सरकारले आफूहरुलाई वेवास्ता गर्दै एन्जीयो तथा आइएन्जीयोहरुको प्रभावमा परि देशलाई थप द्वान्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए ।
Weather Update