Harsamaya
हर समय
हर समय
आजको राशिफल : धन, प्रेम र सफलताको योग
आजको राशिफल : धन, प्रेम र सफलताको योग टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबिच घर सल्लाह भने नमिल्न सक्छ । पढाई लेखाइमा प्रगति हुनेछ।
जुम्लामा एउटै कुकुरले १४ लाई टोक्यो, भ्याक्सिनको अभाव
जुम्लामा एउटै कुकुरले १४ लाई टोक्यो, भ्याक्सिनको अभाव यता तातोपानी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रमान बुढाले १४ जनालाई आक्रमण गर्ने कुकरलाई नियन्त्रण लिएको जानकारी दिएका छन।
कुलमान, ओमप्रकाश र रामेश्वर मन्त्रीमा नियुक्त
कुलमान, ओमप्रकाश र रामेश्वर मन्त्रीमा नियुक्त यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
भदौ २९ : दिनभर के के भए ? 
भदौ २९ : दिनभर के के भए ?  वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् ।
सुदन गुरूङले भने -  म नेपालको छोरो हो । मलाई भारतीय भन्ने काम नगर्नुहोला । [भिडियोसहित]
सुदन गुरूङले भने -  म नेपालको छोरो हो । मलाई भारतीय भन्ने काम नगर्नुहोला । [भिडियोसहित] मृतकको परिवारसँग बसेर सुदनले मिडियासँग साक्षात्कार गरिरहेका थिए । पत्रकारले सोधेका प्रश्नहरुको उत्तर दिइरहेका थिए ।
महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त 
महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त  प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् । 
माओवादी केन्द्रद्वारा जेनजी आन्दोलनमा विध्वंसात्मक गतिविधिको विरोध
माओवादी केन्द्रद्वारा जेनजी आन्दोलनमा विध्वंसात्मक गतिविधिको विरोध ‘यदि यस्ता गतिविधिमा हाम्रो पार्टीका कसैको संलग्नता देखिएमा कडा भन्दा कडा कारबाही गर्न हामी तयार छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन : विजय प्रसाद मिश्र
भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन : विजय प्रसाद मिश्र हाल सेवाग्राहीलाई आफ्नो उपस्थितिमा नाम टिपाउने, म्याद गुज्रिएको छैन भन्ने सुनिश्चित गर्दै अदालत जाने व्यवस्था मिलाइएको छ । स्थिति सहज भएपछि थुनुवा, महिला तथा राष्ट्रिय सरोकारका मुद्दालाई प्राथमिकतामा राखी अदालतमा लैजाने तयारी भइरहेको मिश्रको भनाइ छ ।
जेनजीको नाममा मेरो घरमा आगो लगाउने माओवादी हुन् – कांग्रेस नेता बस्नेत
जेनजीको नाममा मेरो घरमा आगो लगाउने माओवादी हुन् – कांग्रेस नेता बस्नेत आफूलाई धेरैले नबोल्नु भनेको उल्लेख गर्दै प्रजातन्त्रका लागि लडेको व्यक्ति देशलाई संकट पर्दा डराएर बस्न नहुने बताए। ‘मलाई धेरैले नबोल सत्य बोल्दा गाह्रो हुन्छ भन्छन्। प्रजातन्त्रका लागि लडेर आएको मान्छे हुँ म,’उनले भने। 
राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत
राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते नै राजीनामा दिएका थिए । प्रधानमन्त्रीको नियुक्तिसँगै महान्यायाधिवक्ता नियुक्ति गर्ने चलन रहेको छ ।
प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी
प्रधानमन्त्री नियुक्ति भ्रष्ट बचाउने खेल भयो : राष्ट्रिय मातृभूमी पार्टी आइतबार राजधानीको संवाद डबलीमा पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी संविधानको रक्षाका नाममा भ्रष्ट व्यवस्था बचाउने खेल भएकोसमेत आरोप लगाएको छ ।
जेन–जी आन्दोलनको प्रभाव : पाँच चौकीमा तोडफोड र आगजनी
जेन–जी आन्दोलनको प्रभाव : पाँच चौकीमा तोडफोड र आगजनी त्यस क्रममा सुगौलिबिर्तास्थित सानो इलाका प्रहरी कार्यालय ‘ख’, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक विटमा क्षति पुर्याइएको छ ।
Weather Update