Harsamaya
हर समय
हर समय
दूतावासले भन्यो- पोर्चुगलमा कामदार भिसा बन्द भयो‚ प्रलोभनबाट जोगिनु
दूतावासले भन्यो- पोर्चुगलमा कामदार भिसा बन्द भयो‚ प्रलोभनबाट जोगिनु पोर्चुगलस्थित नेपाली राजदूतावासले कामदार भिसामा रोजगारीको प्रलोभन देखाएर हुन सक्ने ठगीबाट जोगिन आग्रह गरेको छ ।
क्यानले सार्वजनिक गर्‍यो एनपीएल दोस्रो संस्करणको टिकट मूल्य (सूचिसहित)
क्यानले सार्वजनिक गर्‍यो एनपीएल दोस्रो संस्करणको टिकट मूल्य (सूचिसहित) नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति टिकट मूल्य सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार टिकट मूल्य सार्वजनकि गरेको हो ।
सिन्धुलीमा हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
सिन्धुलीमा हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ सिन्धुलीको तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की (थापा) हत्या प्रकरणमा दुई जना पक्राउ परेका छन् ।
सरकारले भन्यो: कम्तीमा अन्तर निर्वाचन क्षेत्र मतदान सम्भव बनाउनुपर्छ
सरकारले भन्यो: कम्तीमा अन्तर निर्वाचन क्षेत्र मतदान सम्भव बनाउनुपर्छ प्रधानमन्त्री सुशीला कार्कीले अन्तर निर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताबारे छलफल गरेकी छन् । 
इजरायलमा रहेको ए–३२० जहाजको इन्जिन छिटो ल्याउन प्रधानमन्त्रीको निर्देशन
इजरायलमा रहेको ए–३२० जहाजको इन्जिन छिटो ल्याउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् । 
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् ।
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण उनले सम्पूर्ण जनता, सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबैलाई मिलेर प्रदेश बनाउनुपर्ने धारणा राखे । डा.लाभले विधिको शासनलाई सबैले मान्नुपर्ने बताए ।
ऋत्विक धनजानी : रोजाइमा परेका स्टाइल आइकन
ऋत्विक धनजानी : रोजाइमा परेका स्टाइल आइकन आकर्षक लुक र हँसिलो मुस्कानका साथ देखिएका उनका लाखौं प्रसंशक छन् । उनका पछिल्ला भिडियो र तस्बिरहरू भाइरल हुने गरेका छन् । ऋत्विक धनजानी मनोरञ्जन जगतमा एक स्टाइल आइकन र प्रशंसकको मन पर्ने पात्रका रूपमा स्थापित छन् । 
बागमतीको धुलो दूध कारखानाको भविष्यमाथि प्रश्न, मन्त्री पौडेलले गरे अनुगमन
बागमतीको धुलो दूध कारखानाको भविष्यमाथि प्रश्न, मन्त्री पौडेलले गरे अनुगमन उनको अनुगमनको मुख्य उद्देश्य भनेको छिटो कार्यविधि स्वीकृत गरी कारखानालाई पूर्ण क्षमतामा सञ्चालनको सुनिश्चितता गर्नु रहेको प्रस्टोक्ति दिए ।
ट्रेड युनियन नेताहरुले बुझाए डा.कोइरालालाई ज्ञापन, निर्वाचन अघि महाधिवेशन गर्न दबाब
ट्रेड युनियन नेताहरुले बुझाए डा.कोइरालालाई ज्ञापन, निर्वाचन अघि महाधिवेशन गर्न दबाब महासंघकातर्फबाट अध्यक्ष योगेन्द्र कुँवरको टोलीले डा.कोइरालासँग भेटवार्ता गर्दै ज्ञापन पत्र बुझाएको हो । आगामी फागुन २१ गतेको घोषित आम निर्वाचनमा सबै सहभागी हुनुपर्ने र त्यसका लागि काग्रेस ले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा कुँवरले जोड दिएका थिए ।
नैतिकताहीन र अहंकारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : किराँती
नैतिकताहीन र अहंकारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : किराँती यस्तै, उनले युवाहरुको आन्दोलनको समयमा हेलिकोप्टर चढेर भागेका र सैनिक ब्यारेकमा लुक्न बाध्य भएका असफल अहंकारी नेताहरुमा रुपान्तरणको कुनै संकेत नभएको पनि बताए । 
मुलुकमा सुशासन दिन नसके विद्रोहको खतरा छ : गृहमन्त्री
मुलुकमा सुशासन दिन नसके विद्रोहको खतरा छ : गृहमन्त्री ‘तत्काल द्वन्द्व दोहोरियो भने के होला, सामान्य जिउधनको मात्र नभएर राष्ट्रिय सुरक्षा चुनौती नै हुनसक्ने भएकाले कुनैपनि अवस्थामा द्वन्द्व दोहोरिनु हुँदैन् । सामान्य बनाउन हरसम्भव प्रयास गरेका हौं,’ उनले भने । 
Weather Update