Harsamaya
हर समय
हर समय
संगीतमै हराएर जीवन भेटे : दीपक शर्मा [भिडियोसहित]
संगीतमै हराएर जीवन भेटे : दीपक शर्मा [भिडियोसहित] ‘प्रारम्भ पनि हो, तर त्यसमा साधना र मेहेनतको भूमिका ठूलो हुन्छ,’ उनी भन्छन्, ‘म्याग्दीको गाउँबाट काठमाडौं आउँदा संगीत सिक्ने वातावरण नै थिएन । तर मनमा अठोट थियो संगीतकै क्षेत्रमा केही गर्नुपर्छ ।’
दीपक खड्काले भने - कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो  
दीपक खड्काले भने - कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो   उनले आफू हरेक कुरामा पारदर्शी र जवाफदेही रहेको भन्दै केही समूहले राजनीतिक प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने उद्देश्यले स्काउटसँग आफ्नो नाम जोडेको बताए । 
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य  
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य   भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, तने बोडी प्रतिकिलो १८० रुपैयाँ, मकै बोडी प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ । 
तारकेश्वर नगरपालिकाले मुटुरोगीलाई ५० हजारसम्मको औषधी उपचार खर्च दिने
तारकेश्वर नगरपालिकाले मुटुरोगीलाई ५० हजारसम्मको औषधी उपचार खर्च दिने उपचार खर्च पाउन बिरामीलाई नगरपालिकाबाट आवश्यक कागजात उपलब्ध गराएपछि गंगालालमा उपचाराधीन बिरामीहरूले चिकित्सा खर्चमा यो सुविधा पाउनेछन् । 
मधेशका पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर
मधेशका पाँच सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर लगत्तै उपसभामुख राउतले अर्को सूचना जारी गर्दै सभामुखको पद नै रिक्त मानिएकाले उनको निर्णय मान्य नहुने बताउँदै पाँचै सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गरिदिएकी हुन्। 
संसदीय दलका नेता चढ्ने गाडीको ठक्करमा युवकको मृत्यु, चालक नियन्त्रणमा
संसदीय दलका नेता चढ्ने गाडीको ठक्करमा युवकको मृत्यु, चालक नियन्त्रणमा प्रहरीका अनुसार दुर्घटना दिउँसो करिब १२:१५ बजे विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको स्कर्पियोले बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्ने 
कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्ने  पार्टीको बैठक यही कात्तिक २९ गते दिउँसो २० बजे केन्द्रीय कार्यालय सानेपाका पुनः बस्ने गरी बिहीबारको बैठक सम्पन्न भएको मुख्यसचिव पौडेलले जानकारी दिए ।
प्रहरीले भन्यो - अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिनूस्
प्रहरीले भन्यो - अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिनूस् गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
आजको राशिफल: प्रेम, विवाह र धन प्राप्तिको योग कस्तो छ ?
आजको राशिफल: प्रेम, विवाह र धन प्राप्तिको योग कस्तो छ ? केही चुनिन्दाहरूले मात्र तपाईंको जादूले भरिएको आकर्षणको रहस्य थाहा पाउनेछन्। आज काममा घरेलु मद्दत आउने छैन जसले तपाईंका जीवनसाथीलाई तनाउमा पार्न सक्छ।
देशका अधिकांश भागमा मौसम सफा रहने 
देशका अधिकांश भागमा मौसम सफा रहने  त्यसैगरी, आज राति देशका अधिकांश भागमा  मौसम सामान्यतया सफा रहने छभने केही स्थानमा आंशिक बदली हुनेछ ।
कात्तिक २७ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक २७ : दिनभरका घटनाक्रम एक नजरमा आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
Weather Update