Harsamaya
हर समय
हर समय
खाँडादेवीमा फूलपाती पूजा : बलि चढाउनेको घुइँचो
खाँडादेवीमा फूलपाती पूजा : बलि चढाउनेको घुइँचो यस मन्दिरमा महाअष्टमी र महानवमीमा अझ बढी दर्शनार्थी आउने भएकोले त्यसको लागि आवश्यक तयारी गरिएको उनले बताए । महानवमीको दिन मन्दिरमा सरकारी पूजा हुने भएकोले सो दिन गुठियारहरूका साथै थप स्थानीय पनि जम्मा हुने गर्दछन् ।
राष्ट्रपति पौडेलको उपस्थितिमा टुँडिखेलमा ‘फूलपाती बढाइँ
राष्ट्रपति पौडेलको उपस्थितिमा टुँडिखेलमा ‘फूलपाती बढाइँ गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको  दशैंघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । दशैंको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बिच फूलपाती बढाइँ गर्दै आएको छ ।
मुख्य नेताहरूलाई जतिसक्दो चाँडो बिदा गर्न र सम्पत्ति छानबिन गर्न माग (भिडियोसहित)
मुख्य नेताहरूलाई जतिसक्दो चाँडो बिदा गर्न र सम्पत्ति छानबिन गर्न माग (भिडियोसहित) देशमा हुन सक्ने त्रासदीपूर्ण सम्भावनालाई रोक्न वामपन्थी आन्दोलनका सबै इमानदार राजनीतिकर्मीहरूले तत्कालै सक्रियता लिनुपर्ने पनि उनको भनाई छ ।
हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली (भिडियोसहित)
हवाई टिकट अचाक्ली मंहगो : चाडपर्वको मौकामा न्यूनतम दरभन्दा ६८ प्रतिशतसम्म असुली (भिडियोसहित) उनले सर्वसाधारण जनताको सहजका लागि सरकारले बाटोको अवरुद्ध हटाइ यात्रालाई सहज बनाउनुपर्ने बताए । उनका अनुसार मूल्य बढ्दा पैसा तिर्न सक्ने वर्गले मात्र हवाई मार्ग प्रयोग गर्नु परेको र न्यून आय हुनेहरू दशैंको दिनसम्म बसपार्कमा कुरिरहेन अवस्था रहेको छ ।
अनियमिततामा मुछिएका कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइयो
अनियमिततामा मुछिएका कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइयो कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमितता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो ।
बेलतोडी सम्पन्न, देवी दुर्गा प्रतिमाको आँखा उघारियो
बेलतोडी सम्पन्न, देवी दुर्गा प्रतिमाको आँखा उघारियो शिव पार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकै पटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजा स्थलतिर लगिन्छ ।
जेनजी आन्दोलनले देश दुखिरहेको छ, दशैं मनाउने मुड छैन् : गायक डेभिड शंकर[भिडियोसहित]
जेनजी आन्दोलनले देश दुखिरहेको छ, दशैं मनाउने मुड छैन् : गायक डेभिड शंकर[भिडियोसहित] जेनजी आन्दोलनले झन्डै ३० घण्टाको अन्तरालमा एउटा सरकार गिरायो। लगभग ७०–७५ जना मान्छेहरू सहिद हुनुभयो । त्यो हिसाबले पनि देश अहिले रोइरहेको अवस्थामा छ । दशैं त्यति सारो रमाइलो लागिरहेको छैन ।
जेनजीका मागलाई समर्थन गर्दै अगाडि बढ्ने माओवादीको प्रतिबद्धता
जेनजीका मागलाई समर्थन गर्दै अगाडि बढ्ने माओवादीको प्रतिबद्धता हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन् ।
देउवाका सासु ससुराको घरमा पनि सीआईबीको छापा
देउवाका सासु ससुराको घरमा पनि सीआईबीको छापा उनीहरूको घरमा प्रहरीले छुट्टाछुट्टै छापा मारेको हो । शङ्कास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो ।
काठमाडौंबाट सिन्धुली जाँदै गरेको पिक अप भ्यान दुर्घटना, १३ जना घाइते
काठमाडौंबाट सिन्धुली जाँदै गरेको पिक अप भ्यान दुर्घटना, १३ जना घाइते घाइतेको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । घाइतेहरूको इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी तथा सशस्त्रको गोताखोर टोलीले उद्धार गरेको थियो ।
दशैंको अवसरमा काँग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’
दशैंको अवसरमा काँग्रेस सभापति देउवाको शुभकामना : ‘संविधानमै सबै समाधान सम्भव’ सभापति देउवाले नेपाललाई बहु जातीय, बहु धार्मिक, बहु सांस्कृतिक र बहुभाषिक राष्ट्रको रूपमा चित्रण गर्दै यी विविधताबिचको अनुपम एकता नै नेपालीको पहिचान भएको उल्लेख गरेका छन् ।
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो (भिडियोसहित)
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो (भिडियोसहित) उपग्रहहरू मुख्यतया पृथ्वी अवलोकन प्रविधिहरूको प्रयोगात्मक प्रमाणीकरणको लागि प्रयोग गरिनेछ। प्रक्षेपण लङ मार्च शृङ्खलाका वाहक रकेटहरूको ५९८ औँ उडान अभियान थियो।
Weather Update