डिआइजी कार्कीलाई एआइजी बढुवामा सिफारिस
शनिबार, कात्तिक २९, २०८२
गृह मन्त्रालय बढुवा समितिको शुक्रबार बसेको बैठकले जनपद तर्फका डिआइजी कार्कीलाई एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको हो । कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत थिए ।
तपाईंको आजको दिन कस्तो रहनेछ ? १२ राशिले के दिंदैछन् फल ?
शनिबार, कात्तिक २९, २०८२
यसको लागि केही समय लिनुहोस्। आज, आफ्नो जोडीले तपाईंलाई प्रेम र चेतनाको एउटा अर्कै दुनियाँमा लिएर जान सक्छ।
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
शनिबार, कात्तिक २९, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
स्वदेश फर्किए देउवा दम्पती
शुक्रबार, कात्तिक २८, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उनकी धर्मपत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा स्वदेश फर्किएका छन् ।
कात्तिक २८ : दिनभरका घटनाक्रम एक नजरमा
शुक्रबार, कात्तिक २८, २०८२
आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
मकवानपुरमा गोली हानी गोलेको हत्या, थोकर पक्राउ
शुक्रबार, कात्तिक २८, २०८२
मकवानपुरको राक्सिराङ गाउँपालिका-१, कोलगैरीमा शुक्रबार (कात्तिक २८) एकजनाको गोली हानी हत्या भएको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्नेगरी स्थगित
शुक्रबार, कात्तिक २८, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।
प्रगतिशील नागरिक पार्टी दर्ताका लागि आयोगमा निवेदन
शुक्रबार, कात्तिक २८, २०८२
तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा स्थापना गरेको ‘प्रगतिशील नागरिक पार्टी’ले २५ सदस्यीय केन्द्रीय समितिसहित पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
हङकङ ट्रान्जिट हुँदै अब ‘ट्रान्जिट भिसा’को शर्त नलाग्ने
शुक्रबार, कात्तिक २८, २०८२
हङ्कङको सरकारले नेपाली राहदानीबाहक यात्रुलाई नेपालबाट हङ्कङ ट्रान्जिट हुँदै अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा दिने ट्रान्जिट भिसा हटाएको छ ।
मिथिला बिहारीका वडाध्यक्षको गोली हानी हत्या
शुक्रबार, कात्तिक २८, २०८२
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ ।
कास्की कारागारका १९८ कैदीबन्दी अझै फरार
शुक्रबार, कात्तिक २८, २०८२
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १९८ जना कैदीबन्दी अझै फरार रहेका छन् ।
अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता
शुक्रबार, कात्तिक २८, २०८२
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ९७१ उजुरी परेको जनाएको छ ।
जेनजीले प्रत्यक्ष निर्वाचित राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासनबारे छलफल चलाउने
शुक्रबार, कात्तिक २८, २०८२
जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, सात प्रदेशका संयोजकहरू र जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्की समक्ष सम्झौतापत्रको मस्यौदा बुझाएका छन् ।

