काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट हुँदा नौको मृत्यु, ३० घाइते
शनिबार, कात्तिक २९, २०८२
यसअघि दिल्लीको लालकिल्ला नजिकै सोमबार भएको कार विस्फोटमा ८ जनाको मृत्यु भएकोमा पछिल्ला रिपोर्टले मृतक सङ्ख्या १३ पुगेको उल्लेख गरेका छन् ।
मन्त्री घिसिङद्वारा गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण
शनिबार, कात्तिक २९, २०८२
उनले भने, ‘मुख्यगरी पशुपतिभन्दा माथि सुन्दरीजलसम्म बागमती करिडोरको कुनैपनि ठाउँमा ढल बागमतीमा मिसिनु हुँदैन । सबै ढल गुह्येश्वरी ढल प्रशोधन केन्द्रमा आएर मात्र मिसिनुपर्छ भनेर लागेका छौ ।’
प्राधिकरणले वक्यौता सम्बन्धी विवादमा पुनरावलोकनका लागि मार्गप्रशस्त नगरेको उद्योगीको गुनासो
शनिबार, कात्तिक २९, २०८२
अहिले सबै उद्योगीहरुले वक्यौता वापतको आफ्नो किस्ता रकम तिर्न थालेका छन् । तर उक्त किस्तालाई धरौटी मानेर पुनरावलोकनमा जाने सहमति भएतापनि प्राधिकरणले त्यसलाई अवज्ञा गरेको उद्योगीहरुको गुनासो छ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई स्वास्थ्य संस्थामै विभेद !
शनिबार, कात्तिक २९, २०८२
त्यस्तै स्वास्थ्य परिवार कल्याण महाशाखा शाखा प्रमुख तथा वरिष्ठ नर्सिङ प्रशासक शर्मिला दाहाल पौडेलले चिकित्सकहरुले कसरी ब्यवहार गर्ने भन्ने विषयमा गाइडलाइन बनाएको तर अझै धेरै काम गर्न बाँकी रहेको बताइन् ।
बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपुर्ति दिन भने अस्विकार
शनिबार, कात्तिक २९, २०८२
माफीको पूर्वसन्ध्यामा २०२२ मा प्रसारित ‘न्युजनाइट’ कार्यक्रममा गरिएको अर्को भ्रामक सम्पादन पनि सार्वजनिक भएको थियो ।
प्रतिगामी शक्तिविरुद्ध एमालेको देशव्यापी जनसभा आज
शनिबार, कात्तिक २९, २०८२
जनपरिचालनको समापन मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।
विहार चुनाव : २०२ सिट जित्दै एनडीएको भारी विजय, महागठबन्धन ध्वस्त
शनिबार, कात्तिक २९, २०८२
प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा आयोजित विजय समारोहमा जनताले ‘सामाजिक न्यायको वास्तविक रूप’ रोजेको बताउँदै आरजेडी र कांग्रेसलाई कडा प्रहार गरे ।
जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरमा मात्रै १ अर्ब बराबरको क्षति
शनिबार, कात्तिक २९, २०८२
त्यस्तै जिन्सी सामग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको महानगरले जनाएको छ ।
जम्मु र कश्मीरको नौगाम प्रहरी कार्यालय नजिक विष्फोट
शनिबार, कात्तिक २९, २०८२
विस्फोटमा घाइते भएकाहरूको अवस्थाबारे बुझ्न श्रीनगरका डिपुटी कमिश्नर अक्षय लब्बू अस्पताल पुगेका छन् । घटनाबारे थप जानकारी आउन बाँकी छ ।
झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए
शनिबार, कात्तिक २९, २०८२
डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
शनिबार, कात्तिक २९, २०८२
सौफको साग प्रतिकिलो २०० रुपैयाँ, पुदिना प्रतिकिलो ४५० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।
मेला हेरेर फर्कने क्रममा बोलेरो भ्यान दुर्घटना, १० जना घाइते
शनिबार, कात्तिक २९, २०८२
सन्तपुर मेला हेरेर सर्लाही स्थित हरिवन घर फर्कने क्रममा दुर्घटना भएको उक्त गाडी तिब्र गतिमा रहेको कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
त्रिलोचन आचार्य ‘अविश्रान्तु’लोकार्पण
शनिबार, कात्तिक २९, २०८२
त्यस अवसरमा यस वर्षको केदारमान व्यथित साहित्य सम्मान–२०८२ बाट डा तुलशीप्रसाद भट्टराई र सुधा भट्टराईलाई सम्मान गरिएको थियो ।

