Harsamaya
हर समय
हर समय
जेनजी आन्दोलनका घाइतेहरुलाई  सरकारद्धारा घाइते परिचयपत्र वितरण
जेनजी आन्दोलनका घाइतेहरुलाई  सरकारद्धारा घाइते परिचयपत्र वितरण दिपेन्द्रको परिचयपत्र उनकी पत्नी सँगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरूले घाइते परिचयपत्र पाएका हुन् । जेनजी आन्दोलनको पहिलो दिन– भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी  बस्नेत ढलेका थिए ।  दैलेख घर भएका  बस्नेतको हाल  उपचार जारी छ । 
मन्त्री घिसिङले वीपी राजमार्गको निरीक्षण(भिडियोसहित)
मन्त्री घिसिङले वीपी राजमार्गको निरीक्षण(भिडियोसहित) उनले चाडपर्वमा काठमाडौं आवतजावत गर्ने यात्रुहरुले सास्ती नभोग्न सहज ट्राफिक व्यवस्थापनको लागि अस्थायी रूपमा गरिने कार्यलाई चुस्त राख्दै स्थायी रूपमा भइरहेको राजमार्ग पुनः निर्माणको कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षहरूलाई आग्रह गरे ।
महोत्तरीमा माटोको ढिस्कोले पुरिँदा चार जनाको मृत्यु
महोत्तरीमा माटोको ढिस्कोले पुरिँदा चार जनाको मृत्यु जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकहरूमा सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।
दशैं मान्न मुम्बईबाट घर फर्किएका  शिवमको हत्या
दशैं मान्न मुम्बईबाट घर फर्किएका शिवमको हत्या जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार दुई समूहबिचको झगडामा शिवम गम्भीर घाइते भएका थिए र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए ।
सारिका घिमिरे भन्छिन् :  ‘दशैं संस्कृति हो, देखासिकी होइन’ (भिडियोसहित)
सारिका घिमिरे भन्छिन् :  ‘दशैं संस्कृति हो, देखासिकी होइन’ (भिडियोसहित) सानो छँदा नयाँ लुगा पाउँदा जति खुसी लाग्थ्यो, त्यो आज यो सफलताको उचाइमा पुग्दा कहाँ आउँछ र ! दशैं आउँछ भनेर हप्तौँअगाडि नै लुगा किनेर राखिदिनुहुन्थ्यो । त्यो लुगा लगाएर गाउँभरि देखाउन जाने गर्थेँ ।
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने पक्राउ
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने पक्राउ उनले प्रहरीमाथि अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाइते
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाइते घाइते वलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही स्थानका रविन्द्र वली, हिरालाल कुमारी र दिपेश वली घाइते भएका छन् ।
राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान
राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान अष्टमीको राती राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।
राष्ट्रपति  पौडेलले गरे नवकन्याहरूको पूजा
राष्ट्रपति पौडेलले गरे नवकन्याहरूको पूजा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरेका थिए । राष्ट्रपतिको सचिवालयका अनुसार बाल मन्दिर नक्सालमा रहेका नवकन्याको पूजा गरेका हुन् ।
तोकिएको भन्दा बढी भाडा असुले तत्काल कारबाही गर्न : यातायात मन्त्री घिसिङ
तोकिएको भन्दा बढी भाडा असुले तत्काल कारबाही गर्न : यातायात मन्त्री घिसिङ चाडबाडको मौका छोपी बढी भाडा दर असुल्ने गरेको, टिकटको कालोबजारी गरेको लगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले कानुन विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन्।
निवर्तमान प्रधानमन्त्री ओली लगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयमा काँग्रेसको आपत्ति
निवर्तमान प्रधानमन्त्री ओली लगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयमा काँग्रेसको आपत्ति गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोग गठन भएको छ। उक्त आयोगको सिफारिसमा सरकारले निवर्तमान प्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने निर्णय गरेको छ।
Weather Update