Harsamaya
देशका अधिकांश भागमा मौसम सफा रहने 
जल तथा मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, आज राति देशका अधिकांश भागमा  मौसम सामान्यतया सफा रहने छभने केही स्थानमा आंशिक बदली हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update