सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी
बिहीबार, पुस ३, २०८२
छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्तले ११०८ मत प्राप्त गरेका छन् ।
उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई विजयी
बिहीबार, पुस ३, २०८२
यस्तै राजेन्द्र प्रसाद गौतमले २७० मत ल्याए । यद्यपि उनको उम्मेदवारी फिर्ता भइसकेको थियो । यस्तै रिमालले १०१९ मत र वैजनाथ चौधरीले ५१७ मत ल्याएका छन् ।
एमाले उपाध्यक्षमा ओली समूहकै वर्चश्व, गोकर्णले जोगाए ईश्वरको इज्जत
बिहीबार, पुस ३, २०८२
अन्यमा अरुण नेपालले ४३९, टंक प्रसाद कार्कीले ३५८, परशुराम मेघी गुरुङले ४६१, भीम प्रसाद आचार्यले २६५ र बिन्दा पाण्डेले ९२१ मत ल्याएका छन् । जित हात पारेका विष्टबाहेक सबै ओली समूहका नेता हुन् ।
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
बिहीबार, पुस ३, २०८२
११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।
एमाले अध्यक्षमा ओली महासचिवमा पोखरेल विजयी
बिहीबार, पुस ३, २०८२
उनका प्रतिद्वन्दी ईश्वर पोखरेलले ५६४ मत ल्याए । यस्तै महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । उनले १२२ मत ल्याए जित हात पारेका हुन् । उनका प्रतिद्वन्दी सुरेन्द्र प्रसाद पाणडेले ९९९ मत ल्याए ।
सेन्सर पास भएसँगै ‘झरीपछिको इन्द्रेणी’ काे अग्रीम टिकट बुकिङ खुल्ला
बिहीबार, पुस ३, २०८२
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो फिल्म छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए ।
महासचिवमा पोखरेल अगाडि, पदाधिकारीमा कसले कति मत ल्याए ?
बिहीबार, पुस ३, २०८२
लाल बाबु पण्डित ३९९, विनोद प्रसाद ढकाल ३५५, शेरधन राई ७६७ र हिक्मत कुमार कार्कीले ६७२ ल्याएका छन् ।
ओलीले ८४१ ल्याउँदा ईश्वरले कति ल्याए ?
बिहीबार, पुस ३, २०८२
यस्तै महासचिवमा शंकर पोखरेलले ६१३ र सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत ल्याएका छन् ।
झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ
बिहीबार, पुस ३, २०८२
पक्राउ परेकाहरु माथि नागरिकता, लिखत कीर्ते र सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रवक्ता आचार्यले बताए ।
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
बिहीबार, पुस ३, २०८२
मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सुनचाँदीको मूल्य आकाशियो, तोलाको कति पुग्यो ?
बिहीबार, पुस ३, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६० हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मोल ४ हजार ८० निर्धारण भएको छ ।
एमाले मतगणना: ओलीले ल्याए ३३३ मत, पदाधिकारीमा कसले कति ल्याए ?
बिहीबार, पुस ३, २०८२
राजेन्द्र प्रसाद गौतम ५५, लेखराज भट्ट २९३, विष्णु प्रसाद रिमाल २२० र वैजनान चौधरीले ५७ मत पाएका छन् ।
एमाले मतगणना: ओलीले ल्याए १५६ मत, पदाधिकारीमा ओली प्यानल नै अगाडि
बिहीबार, पुस ३, २०८२
महेश बस्नेत १४८, यमलाल काडेल १२८, रचना खड्का ८३, राजन भट्टराई ११३, लाल बाबु पण्डित ७३, विनोद प्रसाद ढकाल ८२, शेरधन राई १४१ र हिक्मत कुमार कार्कीले १३८ ल्याएका छन् ।
साताको लोकप्रिय

