Harsamaya
हर समय
हर समय
सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी बाराबाट पक्राउ
सुन्धारा कारागारबाट फरार २ कैदीबन्दी बाराबाट पक्राउ उनीहरू दुवै जनालाई बाराको पिपराबाट बिहीबार पक्राउ गरी वीरगञ्ज कारा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू दुवै जना केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा लागुऔषध मुद्दामा पुर्पक्षमा थिए ।
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण अनुभवको प्रभाव सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। विहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका विच प्रतिवेदन सार्वजनिक गरिएको हो ।
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्रको तयारी
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्रको तयारी अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सिआइबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलिबेटी बेचविखन, अपराध महाशाखालगायत सबै टोलीलाई सक्रिय बनाएर विशेष संयन्त्र तयार गर्न लागिएको बताए।
सिन्धु कांग्रेस सभापति लामाविरुद्ध पदाधिकारीले नै दिए सानेपामा उजुरी
सिन्धु कांग्रेस सभापति लामाविरुद्ध पदाधिकारीले नै दिए सानेपामा उजुरी तर जिल्लाले जिल्ला सभापति जंगबहादुर लामा र युवा नेता महेन्द्र लामाको नामसमेत पठाएको छ । यता समानुपातिक र राष्ट्रिय सभामा समेत क्षेत्रको निर्णय लत्याउँदै जिल्लाले आफूखुशी उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । 
मेडिकल काउन्सिलले खुलायो चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको अनलाईन आवेदन
मेडिकल काउन्सिलले खुलायो चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको अनलाईन आवेदन अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला हुनेछ । अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नुहने कानउन्सिलले जनाएको छ ।
अभौतिक सम्पदा संरक्षणका लागि सूचीकरण आवेदन खुला
अभौतिक सम्पदा संरक्षणका लागि सूचीकरण आवेदन खुला अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनलाई प्रभावकारी बनाउन यो प्रक्रिया महत्वपूर्ण हुने मन्त्रालयको विश्वास छ ।
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनीयताको सपथ
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनीयताको सपथ महाधिवेशनको मत परिणाम सार्वजनिक भएपछि नवनिर्वाचित केन्द्रीय कमिटी तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुले समेत शपथ ग्रहण लिएका हुन् ।
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश उच्च अदालतकै आदेशले उनी गत २०८१ चैत्र २२ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछाने अहिले ललितपुरको नख्खु कारागारमा छन् ।
आन्तरिक प्रतिस्पर्धाले एमाले विभाजन हुँदैन : विष्णु पौडेल
आन्तरिक प्रतिस्पर्धाले एमाले विभाजन हुँदैन : विष्णु पौडेल उनले लोकतन्त्र, संविधान र अग्रगतिको पक्षमा अनुकूल राजनीतिक परिस्थिति निर्माण गर्न पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रहिरहनेछ : ईश्वर पोखरेल
एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रहिरहनेछ : ईश्वर पोखरेल महाधिवेशन निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत मात्रै प्राप्त गरेका थिए ।
१०.६६ अंकले घट्यो नेप्से
१०.६६ अंकले घट्यो नेप्से यसदिन बाराही हाइड्रो पब्लिक लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी घटेको छ । यस कम्पनीको सेयर आज प्रतिकित्ता ४.७६ प्रतिशतले घटेर ५३४ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
एमाले महाधिवेशन: सिन्धुपाल्चोकका आठ उम्मेदवारमध्ये चारले जिते, चारले हारे 
एमाले महाधिवेशन: सिन्धुपाल्चोकका आठ उम्मेदवारमध्ये चारले जिते, चारले हारे   यता, ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका अरुण नेपाल, केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका टासि लामा, आङदोर्जे शेर्पा पराजित भए ।
Weather Update