Harsamaya
हर समय
हर समय
बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी
बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी गाउँपालिकाले जारी गरेको सूचनामा जडीबुटी चोरी निकासीको निगरानी गरी गाउँपालिकाको आर्थिक ऐन अनुसारको राजश्व सङ्कलनका लागि सहजीकरण गर्न आग्रह गरिएको छ। 
बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द हुने
बिहीबारदेखि रातीको समयमा मेची राजमार्ग बन्द हुने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले बुधबार विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीमा विकसित चक्र वात 'मोन्था' का कारण कार्तिक १३ गते बिहीबार साँझ ७ बजेबाट बिहान ६ बजेसम्म राजमार्ग बन्द गरिने जानकारी दिए ।
गेरुवाको इन्टेकमा आन्तरिक पर्यटकको घुइँचो 
गेरुवाको इन्टेकमा आन्तरिक पर्यटकको घुइँचो  ओखरिया इन्टेकमा आजभोलि पिकनिक खाने र घुम्नेको घुइँचो लाग्ने गरेको छ । शनिबारको दिनमा सबैभन्दा बढी घुइँचो लाग्ने गरेको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरका पर्यटन व्यवसायी तिलक बहादुर चौधरीले बताए ।
मधेश प्रदेश विपत् व्यवस्थापन समितिको बैठक सम्पन्न
मधेश प्रदेश विपत् व्यवस्थापन समितिको बैठक सम्पन्न सोही विषयमा मधेश प्रदेशमा पनि पर्ने असर र सोबाट जोगिन अपनाउनु पर्ने सतर्कताबारे मुख्यमन्त्री सोनल सहित प्रदेशभरका सम्बन्धित निकायका पदाधिकारीहरुबिच विपत् व्यवस्थापन समितिको बैठक बसेको हो ।
एक पटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ : प्रधानमन्त्री कार्की 
एक पटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ : प्रधानमन्त्री कार्की  छलफलमा हाल जेनजी प्रतिनिधिहरूले सबैले आफ्नो धारणा राख्ने क्रम सकिएको पनि रावलले जानकारी दिए ।
जेनजीहरूले भनेः चुनावमात्र होइन सुशासन पनि हाम्रो आन्दोलनको एजेन्डा हो 
जेनजीहरूले भनेः चुनावमात्र होइन सुशासन पनि हाम्रो आन्दोलनको एजेन्डा हो  यस्तै सहिद परिवराको तर्फबाट प्रतिनिधि भोजविक्रम थापा तथा घाइतेको तर्फबाट प्रतिनिध अभिषेक श्रेष्ठसहित उपस्थित विवेक ढकाल र सागर ढकालले धारणा राखेका छन्। 
बालुवाटारमा जारी त्रिपक्षीय छलफलमा जेनजी प्रतिनिधिहरूले बोल्ने क्रम सकियो
बालुवाटारमा जारी त्रिपक्षीय छलफलमा जेनजी प्रतिनिधिहरूले बोल्ने क्रम सकियो यस्तै सहिद परिवराको तर्फबाट प्रतिनिधि भोजविक्रम थापा तथा घाइतेको तर्फबाट प्रतिनिध अभिषेक श्रेष्ठ सहित उपस्थित विवेक ढकाल र सागर ढकालले धारणा राखेका छन् । 
आयोग अध्यक्ष कार्कीले भने - आगजनी र लुटपाटमा संलग्नलाई फौजदारी कानुनअनुसार कारबाही गर्नुपर्छ   
आयोग अध्यक्ष कार्कीले भने - आगजनी र लुटपाटमा संलग्नलाई फौजदारी कानुनअनुसार कारबाही गर्नुपर्छ    आयोगको टोलीले अहिले जिल्ला–जिल्लामा पुगेर क्षति भएका संरचनाको स्थलगत अनुगमन तथा छलफल गरिरहेको जानकारी उनले दिए ।
प्रतिनिधिसभा विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार 
प्रतिनिधिसभा विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार  सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई ७ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश समेत दिएको छ । 
पाल्पामा इभि गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु
पाल्पामा इभि गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु सो गाडी सडकदेखि निकै तल खोल्सामा खसेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
अहिले एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन : प्रकाशशरण महत [भिडियोसहित]
अहिले एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन : प्रकाशशरण महत [भिडियोसहित] अहिले हामी एकजुट हुने बेला हो, एकअर्कालाई औंला ठड्याउने बेला होइन ।’
सरकार‚ राजनीतिक दल र जेनजीको छलफलमा यी हुन् सहभागीहरू(सूचीसहित)
सरकार‚ राजनीतिक दल र जेनजीको छलफलमा यी हुन् सहभागीहरू(सूचीसहित) प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलोपटक त्रिपक्षीय छलफल सुरू भएको हो ।  
Weather Update