Harsamaya
हर समय
हर समय
३२ अंकले बढ्यो नेप्से 
३२ अंकले बढ्यो नेप्से  आजको कारोबारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको लगानीकर्ताले सेयरमूल्यमा चार दशमलव ९६ प्रतिशतले गुमाए ।
६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग [भिडियो]
६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग [भिडियो] निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए । साथै दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले जानकारी दिए ।
घाँस काट्न जाँदा लडेर एक जनाको मृत्यु
घाँस काट्न जाँदा लडेर एक जनाको मृत्यु स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए । सोही ठाउँमा नै उनको लडेर मृत्यु भएको बताइएको छ ।
सिंहदरबार छिर्न खोज्दा जेनजीहरुमाथि धरपकड, केही जेनजीहरू घाइते
सिंहदरबार छिर्न खोज्दा जेनजीहरुमाथि धरपकड, केही जेनजीहरू घाइते हिजो अपरान्ह पनि २१ वटा जेन–जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।
ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते
ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते भरतपुर महानगरपालिका–१० मालपोत चोकमा बुलेटले मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।  
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट साथै राष्ट्रपतिद्वारा गरिएको नियुक्ति निर्णय, शपथ तथा पछिल्ला सबै सरकारी कामकारबाही र निर्णय उत्प्रेषणको आदेशले खारेज गर्न माग गरिएको छ । 
बालबच्चा सम्हाल्दै सन्नी लियोन
बालबच्चा सम्हाल्दै सन्नी लियोन ‘बेईमान लभ’मा उनले अभिनय गरेकी उनी कुनै समय गुगल सर्चमा सर्वाधिक खोजीको पात्र बनेकी थिइन् । उनी पछिल्लो समय घरायसी काममा व्यस्त छिन् ।
सुर्खेतमा हलभित्र कार्यक्रम, बाहिर महेश बस्नेतविरुद्ध नाराबाजी 
सुर्खेतमा हलभित्र कार्यक्रम, बाहिर महेश बस्नेतविरुद्ध नाराबाजी  एमाले नेता महेश बस्नेत बिरुद्ध लेखिएका प्लेकार्ड बोकेका युवाहरुले कार्यक्रम स्थल बाहिर प्रदर्शन गरिरहेका छन् । सम्भावित मुडभेडको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा तैनाथि बढाइएको स्थानीय प्रशासनले जनाएको छ । 
सहायक रथी कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान
सहायक रथी कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी  चिह्न प्रदान गरेको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन
एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन एमालेको महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुँदैछन् ।
एमालेले आयोगमा दियो दल दर्ताको निवेदन
एमालेले आयोगमा दियो दल दर्ताको निवेदन एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ । 
सिंहदरबार छिर्ने प्रयास गरेका जेनजी समूहका मिराज ढुंगानालगायतलाई प्रहरीले लखेट्यो
सिंहदरबार छिर्ने प्रयास गरेका जेनजी समूहका मिराज ढुंगानालगायतलाई प्रहरीले लखेट्यो तर भित्र छिर्न नपाएपछि उनीहरू दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए । 
Weather Update