विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’ मा हरिवंशको ‘भूठान’
बुधबार, माघ ७, २०८२
यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।
कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’
बुधबार, माघ ७, २०८२
कोशी प्रदेश सभा सचिवालयका अनुसार सिटौलाले सभामुखसमक्ष राजीनामा पेश गरी सनाखत गराइसकेका छन् । राजीनामा स्वीकृत भएसँगै सो क्षेत्रको प्रदेश सभा सदस्य पद रिक्त भएको छ ।
कालिकोटमा नेकपा र नेपाली कांग्रेसका बागी उम्मेदवार
बुधबार, माघ ७, २०८२
लगातार चौथो पटक संसद छिर्ने सपना बोकेका शाहीको यो पटकको यात्रा रोकिन सक्ने अड्कलबाजी गरिदैंछ ।
कर्णालीमा नौ जना पूर्वमन्त्री चुनावी मैदानमा, कसको पकड बलियो ?
बुधबार, माघ ७, २०८२
पूर्व अर्थमन्त्री जनार्दन शर्मा, पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्व पर्यटन मन्त्री खड्कबहादुर बिश्वकर्मा, पूर्व सहरी बिकास मन्त्री धनबहादुर बुढा र कर्णाली प्रदेशका पूर्व मूख्यमन्त्री तथा पूर्व ऊर्जा मन्त्री महेन्द्र बहादुर शाही चुनावी मैदानमा छन् ।
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड
बुधबार, माघ ७, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ ।
६०८ दिन अन्तरिक्षमा बिताएकी सुनिता विलियम्सले नासाबाट लिईन अवकाश
बुधबार, माघ ७, २०८२
नासाका प्रशासक जारेड आइज्याकम्यानले विलियम्सलाई मानव अन्तरिक्ष उडानकी पथप्रदर्शक भन्दै उनको योगदानको प्रशंसा गरेका छन् । “अन्तरिक्ष स्टेशनमा उनको नेतृत्व र विज्ञान–प्रविधिमा गरेको योगदानले चन्द्रमा र मङ्गलतर्फका भविष्यका मिसनका लागि आधार तयार गरेको छ,” उनले भने ।
सांसद बन्न अर्बपति देखि सञ्चार उद्यमी सम्मले दिए उम्मेद्वारी
बुधबार, माघ ७, २०८२
फागुन २१ को प्रतिनिधिसभा तर्फको निर्वाचनका लागि यसपटक प्रत्यक्षतर्फ उद्योगी व्यवसायीहरुले बाक्लो सङ्ख्यामा उम्मेद्वारी दर्ता गराएका छन् । उम्मेद्वारी दर्ता गराउनेमा शेयरकारोबारी, सहकारी सञ्चालक देखि ठुला उद्योगी व्यवसायी सम्म रहेका छन् ।
सिन्धुली–२ मा नेकपा र कांग्रेसभित्र विद्रोह, आधिकारिक उम्मेदवारविरुद्ध छुट्टाछुट्टै दाबी
बुधबार, माघ ७, २०८२
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ताको क्रममा सिन्धुली–२ मा दुई ठूला दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस भित्र विद्रोही उम्मेदवारी परेको छ ।
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
बुधबार, माघ ७, २०८२
संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको १६० औँ बैठक आज बस्ने भएको छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
बुधबार, माघ ७, २०८२
यस्तै, समितिले रायोसाग प्रतिकिलो १५ रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ६० रुपैयाँ, चमसुर प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो ६० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिनिधी सभा निर्वाचन : कर्णालीमा १२ सिटका लागि १३८ जना प्रतिष्पर्धामा
बुधबार, माघ ७, २०८२
कर्णालीमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन् । १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा १४ स्वतन्त्रसहित विभिन्न राजनितिक दलका १३८ जना चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् । कर्णालीमा सबैभन्दा धेरै सुर्खेतमा ३० र सबैभन्दा कम मुगुमा सात जनाको उम्मेदवारी परेको छ ।
फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
बुधबार, माघ ७, २०८२
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ ।
२ हजार ९२५ जनाको उम्मेदवारी दर्ता, उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने
बुधबार, माघ ७, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ उम्मेदवारी दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत हालसम्म २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
साताको लोकप्रिय

