Harsamaya
हर समय
हर समय
माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता
माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै
पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै यसअघि गत आईतबार सम्पन्न राप्रपा धनुषाको पार्टी कार्यसमितिको बैठकले पूर्व राजा शाहको स्वागत तथा व्यवस्थापनका लागि विभिन्न निर्णयहरु गरेको थियो ।
सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?
सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ? नेपाली कांग्रेसको नेतृत्व सम्हालिसकेका गगनकुमार थापा यस पटक सर्लाही – ४ बाट उम्मेदवार बनेका छन् ।
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ ।
सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपना समेटेर विष्णुले ल्याए ‘घाटगाउँ’ 
सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपना समेटेर विष्णुले ल्याए ‘घाटगाउँ’  सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा जन्मिनुभएका उहाँले अध्ययन तथा संघर्ष गर्दै अमेरिकासम्मको यात्रा तय गरेपछि आफ्नै मातृभूमिको नाममा ‘घाटगाउँ’ पुस्तक लेखे । 
इरान–अमेरिका तनाव चर्कियो
इरान–अमेरिका तनाव चर्कियो उनका अनुसार, यस्तो अवस्था उत्पन्न भएमा त्यसको असर केवल इरान वा इजरायलमै सीमित नहुने, सम्पूर्ण क्षेत्र र विश्वभरका सर्वसाधारण प्रभावित हुनेछन् ।
केन्द्रीय सुरक्षा समितिको बैठक: सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने
केन्द्रीय सुरक्षा समितिको बैठक: सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था रहेको छ ।
नेप्से परिसूचक घट्यो
नेप्से परिसूचक घट्यो नेप्से परिसूचक यस दिन ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंकले घटेको छ ।
स्वतन्त्रता परिबन्धमा परेको नाटक ‘बहुरिया’, जसले जीवन बाँच्न सिकाउँछ (भिडियोसहित)
स्वतन्त्रता परिबन्धमा परेको नाटक ‘बहुरिया’, जसले जीवन बाँच्न सिकाउँछ (भिडियोसहित) कलाकारिता भनेको लगातार प्रयासको काम हो । सबैले कुनै न कुनै रुपमा ट्रेनिङ लिएका हुन्छौं । टेक्निकहरु सिकेका हुन्छौं । जसरी एउटा गायकले रियाज गर्छ निरन्तर अनि उ राम्ररी गाउन सक्छ । त्यस्तै हो यो कलाकारिता पनि । क्लास लिएपछि टेक्निक थाहा पाइन्छ, राम्रो याक्टिंग गर्छु जस्तो लाग्छ तर त्यसरी...
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय जापानको एक अदालतले पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या अभियोगमा दोषी ठहर गर्दै तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा १३८ उम्मेदवारमा १२ जनामात्र महिला
प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा १३८ उम्मेदवारमा १२ जनामात्र महिला सुर्खेत क्षेत्र नं.२ बाट नेपाल मजदुर किसान पार्टीले तुलसी खड्का र सुर्खेत क्षेत्र नं. १ बाट नेकपा माओवादीले हिरु शाहीलाई उम्मेदवार बनाएको छ ।
महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला
महानगर भित्रका नदी किनारमा भवन निर्माण अनुमति खुला अदालतले थप २० मिटर क्षेत्रलाई स्वतः निर्माण निषेधित क्षेत्र घोषणा गर्ने र त्यसभित्र नक्सा पास रोक्ने व्यवस्था कानून र न्यायको रोहमा नमिल्ने ठहर गरेको हो ।
Weather Update