Harsamaya
हर समय
हर समय
आजको राशिफल : व्यापारमा लाभ र अवसरको संकेत
आजको राशिफल : व्यापारमा लाभ र अवसरको संकेत प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। 
माघ ७ : माधव नेपालको उम्मेदवारीविरुद्ध उजुरी दर्ता देखि इरान-अमेरिका  तनाव सम्म
माघ ७ : माधव नेपालको उम्मेदवारीविरुद्ध उजुरी दर्ता देखि इरान-अमेरिका तनाव सम्म उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी गरिएको छ । पतञ्जली योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा चलिरहेको र उनी निलम्बित अवस्थामा रहेको जिकिर उजुरीमा गरिएको छ ।
भ्रष्टाचार मुद्दामा पूर्वसचिव मिश्रासँग पाँच लाख धरौटी माग
भ्रष्टाचार मुद्दामा पूर्वसचिव मिश्रासँग पाँच लाख धरौटी माग गत कात्तिक २ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ‘म्यामोग्राफी मेसिन’ खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा कौशल मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
यस वर्षको एसईई चैत १९ गतेबाट सुरु
यस वर्षको एसईई चैत १९ गतेबाट सुरु २०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा छ । सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अङ्ग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजीको परीक्षा छ ।
विश्वकप खेल्न भारत नजाले  बंगलादेशको  अडान, भारत नगए अर्को देशलाई मौका दिने आईसीसीको निर्णय
विश्वकप खेल्न भारत नजाले बंगलादेशको अडान, भारत नगए अर्को देशलाई मौका दिने आईसीसीको निर्णय आईसीसीले बंगलादेश क्रिकेट बोर्ड लाई एकदिनको समय दिएको छ ।   उक्त समयमा बंगलादेशले अडान नफेरे आइसीसीले अर्को टोलीलाई विश्वकपमा मौका दिनेछ ।
नेपाल डेरी एशोसिएसनको महाधिवेशनबाट नयाँ टिम निर्वाचित
नेपाल डेरी एशोसिएसनको महाधिवेशनबाट नयाँ टिम निर्वाचित बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसूदन पौडेलको प्रमुख आतिथ्य तथा अध्यक्ष प्रह्लाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने सहयोगीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सिमरामा खानेपानी तथा सरसफाइ क्षेत्रका समसामयिक विषयमा गहन छलफल
सिमरामा खानेपानी तथा सरसफाइ क्षेत्रका समसामयिक विषयमा गहन छलफल छलफलका क्रममा स्रोत संरक्षण, गुणस्तरीय खानेपानी आपूर्ति, वित्तीय दिगोपन, प्राविधिक दक्षताको अभाव, उपभोक्ता व्यवस्थापन, नीतिगत जटिलता तथा स्थानीय तहसँगको समन्वयजस्ता विषयहरू उठान गरिएको थियो ।
राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न सर्लाही प्रशासनको आग्रह
राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न सर्लाही प्रशासनको आग्रह सूचनामा राजनीतिक कार्यक्रममा सहभागी हुन जाने आउने क्रममा सरकारी सवारी साधन प्रयोग नगर्न स्पष्ट रूपमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नियम विपरीतका गतिविधि भए कानुनी कारबाही गरिने जनाएको छ...
माघ १० गतेबाट सहिद सप्ताहका कार्यक्रम सुरु गर्ने मूल समारोह समितिको निर्णय
माघ १० गतेबाट सहिद सप्ताहका कार्यक्रम सुरु गर्ने मूल समारोह समितिको निर्णय नागरिक स्वतन्त्रताका लागि यसरी सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाइँदै आएको छ । वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ ।
श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ
श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ पुनमायाको हत्या भएको भोलिपल्ट माघ ४ गते साँझ ९ बजे पोखरा महानगरपालिका–१७ बिरौटाबाट पक्राउ परेका थिए । 
विद्यार्थी बोकेको बस दुर्घटना, ६ विद्यार्थी घाइते
विद्यार्थी बोकेको बस दुर्घटना, ६ विद्यार्थी घाइते नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् । 
तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी
तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो ।  
Weather Update