Harsamaya
हर समय
हर समय
श्रीलंकामा तीन लाख ६५ हजार भन्दा बढी बेरोजगार
श्रीलंकामा तीन लाख ६५ हजार भन्दा बढी बेरोजगार श्रीलंकालीमा हाल तीन लाख ६५ हजार ९५१ नागरिकहरु बेरोजगार रहेको श्रीलंकाका प्रधानमन्त्री हरिनी अमरसुरियाले बुधबार संसदमा बताएका छन् । 
एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण सुरु
एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण सुरु अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गरेका हुन् । 
मधेस सरकारले बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने
मधेस सरकारले बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने बैठकमा सरकारले खडेरी र डुबानबाट धानबालीमा क्षति बेहोरेका किसानलाई प्रतिकट्ठा एक हजार ५०० का दरले राहत उपलब्ध गराउने निर्णय भएको छ । 
धुलिखेल–खावा सडकमा धमाधम काम
धुलिखेल–खावा सडकमा धमाधम काम उक्त राजमार्ग समयमा नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य छन् ।   
जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबार आमाको नाम लेखिएको जर्सी लगाएर खेल्ने
जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबार आमाको नाम लेखिएको जर्सी लगाएर खेल्ने त्यस्तै पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले आमाप्रति सम्मानका लागि गरिएको क्याम्पियन निकै राम्रो भएको प्रतिक्रिया दिए । भुर्तेलले बिहीबार हुने खेलमा राम्रो प्रदर्शन गर्ने र नजिता आफ्नो पक्षमा पार्ने बताए । 
रास्वपाका प्रदेश इन्चार्जहरुको जिम्मेवारी खोसियो
रास्वपाका प्रदेश इन्चार्जहरुको जिम्मेवारी खोसियो रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकले प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको छ । 
बीमामा रहेको बेतिथिलाई हटाउने काम प्राथमिकतामा राखेको छौं : मन्त्री सुधा [भिडियोसहित]
बीमामा रहेको बेतिथिलाई हटाउने काम प्राथमिकतामा राखेको छौं : मन्त्री सुधा [भिडियोसहित] यस्तै, उनले आगामी दिनहरुमा फेरि औषधीको गुणस्तर, मूल्य, प्रणाली र त्यसको अनुगमन आदिका बारेमा कुनै गुनासो नआओस भनेर त्यो प्रकारको पूर्व तयारी गर्न लागि रहेको पनि बताइन् । 
विराटनगरविरुद्ध चितवनले पहिला ब्याटिङ गर्ने
विराटनगरविरुद्ध चितवनले पहिला ब्याटिङ गर्ने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुने खेलमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । 
नेप्से ९.६१ अंकले बढ्यो
नेप्से ९.६१ अंकले बढ्यो यस्तै उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य पनि प्रतिकित्ता ३.८१ प्रतिशतले घट्दै १७ सय ४० रुपैयाँमा अन्तिम कारोबार भएको  छ । 
एआईमा आधारित वैज्ञानिक खोजलाई अघि बढाउन ट्रम्पद्वारा ‘जेनेसिस मिसन’ शुभारम्भ
एआईमा आधारित वैज्ञानिक खोजलाई अघि बढाउन ट्रम्पद्वारा ‘जेनेसिस मिसन’ शुभारम्भ नयाँ वैज्ञानिक परिकल्पना परीक्षण गर्ने, अनुसन्धान प्रक्रिया स्वचालित बनाउने र वैज्ञानिक उपलब्धिहरूलाई तीव्र पार्नेछ ।’
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रूपैयाँले बढेर चाँदी ३ हजार २२० मा कारोबार भइरहेको छ । 
बारामा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु
बारामा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु रुपेशले चलाएको अपाची मोटरसाइकलको नम्बरसमेत खुल्न नसक्ने गरी जलेर पूर्णरुपमा नष्ट भएको छ । 
Weather Update