सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
बुधबार, मंसिर १०, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सारिएको छ ।
तराईबाट सख्खर ल्याएर परम्परा धान्दै टोखाका चाकु व्यवसायी
बुधबार, मंसिर १०, २०८२
काठमाडौँको टोखाका चाकु व्यवसायीले तराईबाट सख्खर ल्याएर व्यवसाय धान्दै आएका छन् । माघे सङ्क्रान्ति आउन डेढ महिना बाँकी हुँदा टोखाका उद्योगीहरूले चाकु बनाउन सुरु गरेका छन् ।
रास्वपासँग एकता गर्ने विवेकशीलको निर्णय, घोषणासभा आइतबार
बुधबार, मंसिर १०, २०८२
विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने भएको छ । विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको छ ।
त्रिविका सह-परीक्षा नियन्त्रकसहित चार जनाविरुद्ध भ्रष्टचार मुद्दा
बुधबार, मंसिर १०, २०८२
नक्कली विद्यावारिधि उपाधिको कागजातका आधारमा नियुक्ति लिएको भन्दै त्रिभुवन विश्वविद्यालयका सह-परीक्षा नियन्त्रकसहित छनोट समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बेनी अस्पतालमा शल्यक्रिया सेवा बन्द‚ विशेषज्ञ चिकित्सक अभाव
बुधबार, मंसिर १०, २०८२
विशेषज्ञ चिकित्सक नहुँदा म्याग्दी सदरमुकामस्थित प्रादेशिक अस्पताल बेनीमा शल्यक्रिया सेवा बन्द भएको छ । ५० शय्या क्षमताको अस्पतालमा शल्यक्रिया विशेषज्ञ चिकित्सक नहुँदा ‘हाइड्रोसिल’, ‘एपेण्डिसाइटिस’ र ‘हर्निया’लगायतका सामान्य शल्यक्रियामार्फत गरिने सेवा बन्द भएको हो ।
एनपीएलः विराटनगरको पहिलो हार‚ चितवन ४८ रनले विजयी
बुधबार, मंसिर १०, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी सिजनमा विराटनगर किङ्सले पहिलो हार खेपेको छ
एमालेको संसद् पुनःस्थापना मागिएको रिट दर्ता, १७ गतेलाई तोकियो पेसी
बुधबार, मंसिर १०, २०८२
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
तीन जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
बुधबार, मंसिर १०, २०८२
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी र प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. राम कुमार चौधरी रहेका छन् ।
दल दर्ता गर्ने समय चार दिन थपियो
बुधबार, मंसिर १०, २०८२
यसैगरी आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि सँगसँगै गरेको छ ।
‘कार्की सरकारले जेनजीलाई नै दमन गर्नुले विदेशी कठपुतली भएको पुष्टि’
बुधबार, मंसिर १०, २०८२
‘नागरिकता १६ वर्षमा दिने तर भोट गर्ने तथा उम्मेदवार बन्न नपाउने व्यवस्था संशोधन नगरी चुनावको औचित्य छैन’ महतेले भने ।
जसपाका बागमती अध्यक्ष गोले एमालेमा प्रवेश
बुधबार, मंसिर १०, २०८२
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका गोलेले जसपा विभाजन भएपछि पार्टी त्याग गरेका थिए ।
विराटनगरलाई चितवनको १७५ रनको लक्ष्य
बुधबार, मंसिर १०, २०८२
आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ ।
प्रधानमन्त्रीको लागि कुलमान घिसिङको विकल्प छैन : खगेन्द्र सुनार
बुधबार, मंसिर १०, २०८२
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले दुई दलबीच उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बिजुलीको चिम प्रयोग गर्ने सहमति भएको जानकारी दिएका हुन् ।
साताको लोकप्रिय

