तल्लो बलेफी हाइड्रोपावरले माग सम्बोधन नगरेको भन्दै स्थानीयहरूले गराए ध्यानाकर्षण
बिहीबार, माघ ८, २०८२
आयोजनाले प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पूर्वाधार लगायतका काममा ध्यान नदिई आयोजना निर्माण गरेको भन्दै बिहीबार स्थानीयले वडा कार्यालय मार्फत आयोजनालाई सात दिने ध्यानाकर्षण पत्र बुझाएको स्थानीय युवा रमेश श्रेष्ठले बताए ।
निर्वाचन आयोगद्वारा कँडेलको उम्मेदवारी खारेज, थापा बने कांग्रेस उम्मेदवार
बिहीबार, माघ ८, २०८२
काग्रेसबाट देवेन्द्रराज कँडेल र भीमबहादुर थापा (भरत)ले टिकट ल्याएपछि उम्मेदवारीको विषयमा विवाद भएको थियो । थापाले मंगलबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पहिलो उम्मेदवारी दर्ता गराएका थिए ।
बंगलादेशद्वारा टी-२० विश्वकप बहिष्कार
बिहीबार, माघ ८, २०८२
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो माग पूरा नगरेपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) टी–२० विश्वकप बहिष्कार गर्ने निर्णय लिएको हो ।
निर्वाचन आयोगले खारेज गरिदियो रेशम चौधरीको उम्मेदवारी
बिहीबार, माघ ८, २०८२
सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. २ का एक, रौतहट जिल्ला क्षेत्र नं. १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । रौतहटको उजुरी बुधबार नै दरपीठ भई उम्मेदवारी कायम रहेको आयोगले जनाएको छ । उम्मेदवारमाथि...
गौरी बहादुर जाँचबुझ आयोगको म्याद २० दिन थपियो
बिहीबार, माघ ८, २०८२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकले आयोगको अवधि थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
शुक्रबारदेखि वर्षा र हिमपात हुने
बिहीबार, माघ ८, २०८२
शनिबार केही सुधार हुने भए पनि बदलीको असर देशभर देखिने र चिसो बढाउने विभागले जनाएको छ ।
विशेष कांग्रेसको हातमा पुग्यो फेसबुक पेज, वेबसाइट अझै अपडेट भएन
बिहीबार, माघ ८, २०८२
सम्हाल्ने भएपछि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिइसकेका छन् । पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए ।
राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति
बिहीबार, माघ ८, २०८२
उनले राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यस्ता कार्यहरूलाई कडाइका साथ निषेध गर्न आग्रह गरेका छन् ।
पूर्वी अस्ट्रेलियामा गोली हानाहान, तीन जनाको मृत्यु
बिहीबार, माघ ८, २०८२
गोली हानाहानमा दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । एक जना व्यक्तीलाई गम्भीर अवस्थामा अस्पताल लगिएकोसमे प्रहरीले जनाएको छ ।
गृहमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने मन्त्रिपरिषद्को निर्णय
बिहीबार, माघ ८, २०८२
यस्तै, मन्त्रिपरिषद् बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।
झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील
बिहीबार, माघ ८, २०८२
जिल्लामा ८१५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनले बताए ।
चेक बाउन्स मुद्दामा मुछिएका अजय श्रेष्ठ सिन्धुपाल्चोक–२ बाट रास्वपाका उम्मेदवार
बिहीबार, माघ ८, २०८२
अदालतले सो मुद्दामा २०७५ साल मंसिर १९ गते फैसला गर्दै अजय श्रेष्ठलाई १५०० रुपैयाँ जरिवाना तोकेको देखिन्छ। यो मुद्दा चेक साटफेर ऐन अन्तर्गत परेको अदालतको फैसलामा उल्लेख छ।
आयोगले भन्यो - फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याउँछौं
बिहीबार, माघ ८, २०८२
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याइसक्ने जनाएको छ ।
साताको लोकप्रिय

