Harsamaya
हर समय
हर समय
झापा–११ सेमिफाइनलमा, सिङलिङ टाइब्रेकरमा पराजित 
झापा–११ सेमिफाइनलमा, सिङलिङ टाइब्रेकरमा पराजित  सिङलिङका विदेशी खेलाडी ओलावाको अफिज प्रहार झापाका गोलकिपर विल्सन शेर्पाले रोकेका थिए।
कांग्रेस उपसभापति शर्माले भने: ‘कसैलाई गाली नगरी एकढिक्का भएर चुनावमा लागौँ’
कांग्रेस उपसभापति शर्माले भने: ‘कसैलाई गाली नगरी एकढिक्का भएर चुनावमा लागौँ’ साथै, चितवनका उम्मेदवार राजेन्द्र बुर्लाकोटी, मीनाकुमारी खरेल र टेकप्रसाद गुरुङले कांग्रेस विजयी बनाउन सबै नेता–कार्यकर्ताले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।
कार्की जाँचबुझ आयोगको समयावधि २५ दिन थप
कार्की जाँचबुझ आयोगको समयावधि २५ दिन थप साथै बैठकले राष्ट्रिय आर्थिक गणना–२०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत गरेको र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ।
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले अमेरिका, बेलायत, कम्बोडिया र पोर्चुगल पठाइदिने प्रलोभन देखाई पीडितबाट क्रमशः १० लाख, १३ लाख, तीन लाख ७० हजार र १३ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए।
बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदमा यथावत् राख्ने आयोगको निर्णय
बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदमा यथावत् राख्ने आयोगको निर्णय आयोगले संस्थानसँग स्पष्टीकरण माग गरे पनि चित्तबुझ्दो जवाफ नआएपछि उनलाई साविककै पदमा बहाल गराउन निर्णय गरेको हो।
एपस्टेन पीडितप्रति वेल्स दम्पतीको चिन्ता
एपस्टेन पीडितप्रति वेल्स दम्पतीको चिन्ता दरबारका अनुसार, उनी निरन्तर सार्वजनिक भइरहेका खुलासाबाट गहिरो रूपमा चिन्तित छन् र उनका विचार तथा संवेदना पीडितहरूमै केन्द्रित छन्।
स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट दाबी गर्न बोर्डको निर्देशन
स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट दाबी गर्न बोर्डको निर्देशन सोमबार बोर्डले ,बोर्ड र सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको दररेटमध्ये जुन न्यून छ सोही दररेट मात्र दाबी गर्ने निर्देशन दिएको हो ।
गोरेलाई थप १० वर्ष कैद, सुन काण्डमा संगठित अपराध पुष्टि भएन
गोरेलाई थप १० वर्ष कैद, सुन काण्डमा संगठित अपराध पुष्टि भएन माघ २० गतेदेखि निरन्तर सुनुवाइपछि उच्च अदालतले सरकारी दाबीलाई आंशिक रूपमा स्वीकार गरेको हो ।
सिन्धुपाल्चोकमा स्थानीय व्यापारीमाथि हातपात, मापसे गरी बाटो छेकेको वडाध्यक्षको आरोप
सिन्धुपाल्चोकमा स्थानीय व्यापारीमाथि हातपात, मापसे गरी बाटो छेकेको वडाध्यक्षको आरोप ढुंगानाका अनुसार वडाध्यक्षलाई आफूले पाउने रकम माग्दा कुटपिटको भागीदार हुनुपरेको बताए । उनले आफ्नो गाडी नै उडाइदिन्छु भन्दै श्रेष्ठले हातपात गरेको बताएका छन् ।
स्वतन्त्र उम्मेदवारी फिर्ता गर्ने सानु तामाङको घोषणा, जंग बहादुरलाई सहयोग गर्न अपिल
स्वतन्त्र उम्मेदवारी फिर्ता गर्ने सानु तामाङको घोषणा, जंग बहादुरलाई सहयोग गर्न अपिल तामाङ्गका अनुसार उनको उम्मेदवारी फिर्तासँगै उनको वडामा कांग्रेस बलियो भएको छ।
२६ अंकले घट्यो नेप्से
२६ अंकले घट्यो नेप्से आजको कारोबारमा व्यापार समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । दुई सय १२ कम्पनीको शेयर मूल्य घट्दा ४२ को मात्रै बढेको छ ।
राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक सर्वसम्मत फिर्ता गर्‍यो
राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक सर्वसम्मत फिर्ता गर्‍यो मन्त्रालयले गत माघ २० गते विधेयक फिर्ता माग्ने निर्णय गर्दै माघ २१ गते सरकारको तर्फबाट औपचारिक पत्र पठाएको थियो।
Weather Update