Harsamaya
हर समय
हर समय
४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो यस्तै इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम(नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङको पनि मतपत्र छपाइ सम्पन्न भइसकेको छ । 
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा
आगामी निर्वाचनका लागि रौतहटमा सुरक्षा व्यवस्था कडाः सेनासहितको संयुक्त टोली गस्तीमा विगतका निर्वाचनहरूमा मतदानको केही दिनअघि मात्रै सेना परिचालन हुने परम्परा रहे पनि यसपटक ‘एकीकृत सुरक्षा योजना २०८२’ अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विशेष गस्ती सुरु गरेको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिक्रीदर १०६ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ १४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
ताप्लेजुङमा भूकम्प
ताप्लेजुङमा भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २:४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो । 
तराई र काठमाडौंमा तुँवालो, उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपात
तराई र काठमाडौंमा तुँवालो, उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपात कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
तपाईंको आजको दिन कसरी बित्दैछ ?
तपाईंको आजको दिन कसरी बित्दैछ ? यदि तपाईं काम गर्दै हुनुहुन्छ भने तपाईंले आफ्नो व्यापार-व्यवसायमा ध्यान दिनु आवश्यक छ। आज तपाईंले आफ्नो जोडीसित साँच्चै नै रोमाञ्चक केही गर्नु हुनेछ।
माघ २६: जाँचबुझ आयोगको म्याद थपदेखि सामाजिक सञ्जाल विधेयक फिर्तासम्म
माघ २६: जाँचबुझ आयोगको म्याद थपदेखि सामाजिक सञ्जाल विधेयक फिर्तासम्म दरबारका अनुसार, उनी निरन्तर सार्वजनिक भइरहेका खुलासाबाट गहिरो रूपमा चिन्तित छन् र उनका विचार तथा संवेदना पीडितहरूमै केन्द्रित छन्।
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने करिब २३ मध्ये केही ग्यास उद्योगले दैनिक करिब ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइरहेका निगमले जनाएको छ ।
भोजमा मासुको हड्डी अड्किँदा नूवाकोटकी गंगाको मृत्यु
भोजमा मासुको हड्डी अड्किँदा नूवाकोटकी गंगाको मृत्यु तुरुन्त उपचारका लागि त्रिशूली अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको निधन भएको छ।
रुस अमेरिकासँग सिधा उडान सुरु गर्न तयार
रुस अमेरिकासँग सिधा उडान सुरु गर्न तयार सन् २०२२ मा रूस–युक्रेन द्वन्द्व सुरु भएपछि अमेरिका र रूसले एकअर्कामाथि हवाई प्रतिबन्ध लगाएका थिए।
धनुषा हंसपुरका मेयर प्रदिप कुमार यादवको निधन
धनुषा हंसपुरका मेयर प्रदिप कुमार यादवको निधन गत बिहीबार राति मस्तिष्क घात भएपछि उनी जनकपुरको न्युरो अस्पतालमा भर्ना भएका थिए र थप उपचारका लागि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।
सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति
सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति कम्पनीले प्राधिकरण र हवाई दुर्घटना अनुसन्धान आयोगका २३ बुँदे सुरक्षा सुझावहरू पूरा गरी सेफ्टी अडिटमा ६५ प्रतिशतभन्दा माथि अंक प्राप्त गरेको थियो।
Weather Update