Harsamaya
ताप्लेजुङमा भूकम्प
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २:४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  ०६:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update