अमेरिकामा नेपालीसहित तीन देशका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
मंगलबार, माघ २७, २०८२
नेपालमा सन् २०१५ को भूकम्पपछि करिब सात हजार नेपालीले टिपिएस पाएका थिए। गृह मन्त्रालयले सम्बन्धित देशहरूमा अवस्था सुधार भएकाले टिपिएस हटाउने निर्णय गरिएको जनाएको छ।
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
मंगलबार, माघ २७, २०८२
त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्दै पाँच हजार २४० रुपैयाँमा झरेको छ। सोमबार चाँदीको मूल्य पाँच हजार २५० रुपैयाँ थियो।
उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो : कुलमान घिसिङ
मंगलबार, माघ २७, २०८२
यस्तै, उनले उज्यालो नेपाल पार्टी एउटा देशभित्र सम्पूर्ण नेपाली जनताले बुझ्न चाहेको र आबद्ध हुन चाहेको पार्टी भन्दै सबै नेपाली जनताले यो पार्टीलाई विश्वास गरेको बताए ।
उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै
मंगलबार, माघ २७, २०८२
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोमबारदेखि जिल्लाका ती पालिकामा नै खोप सञ्चालन गरिएको र यही फागुन २९ गते खोप कार्यक्रम सम्पन्न गरिने छ ।
खाद्यान्नमा मिसावट गरेको अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दाको तयारी
मंगलबार, माघ २७, २०८२
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावट गरेको अभियोगमा १९ जना व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ।
एसियाली संघ गठनदेखि राष्ट्रिय नीति सुधारसम्म : स्वामी आनन्द अरुणको सात बुँदे साझा राष्ट्रिय एजेन्डा
मंगलबार, माघ २७, २०८२
सबै एसियाली देशसँग राम्रो सम्बन्ध रहेको नेपालले यो प्रस्ताव अघि सारेमा संघको राजधानी नेपालमै रहने सम्भावना रहेको पनि उनले दावी गरेका छन् ।
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ
मंगलबार, माघ २७, २०८२
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिए ।
झापामा ‘करेन्ट’लागेर मजदुरको निधन
मंगलबार, माघ २७, २०८२
उद्योगको मिक्चर मेसिन सफा गर्ने क्रममा मिक्चर मेसिनमा हिल्टी हान्दा ‘करेन्ट सर्ट’ भएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत [भिडियोसहित]
मंगलबार, माघ २७, २०८२
नेपाली कांग्रेस एकढिक्का भएकाले यस पटक पार्टीका उम्मेदवारहरुलाई पनि सहज भएको डा.महतको भनाइ छ । ‘हाम्रो आन्तरिक जीवनमा उतारचढावहरु आइरहन्छन् ।
रास्वपालाई निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न प्रशासनको आग्रह
मंगलबार, माघ २७, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता पालना गर्न प्रशासनले सबैलाई आग्रह गरेको छ।
आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन खेल
मंगलबार, माघ २७, २०८२
न्युजिल्यान्ड पहिलो खेलमा विजयी भएको टिम हो भने यूएई पहिलो खेल खेल्दैछ । न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेको थियो ।
चुनावी दौडमा रहेकी सपनाको भावुक प्रश्न : आखिर किन तोडियो उहाँको सालिक ? [भिडियोसहित]
मंगलबार, माघ २७, २०८२
जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने नेताका रुपमा चित्रण गरेका थिए । सोही समारोहमा जोशीको धर्मपत्नी सपना राजभण्डारी भावुक चेहेरामा सहभागी थिइन् ।
आज सुरक्षित इन्टरनेट दिवस विश्वव्यापी रूपमा मनाइँदै
मंगलबार, माघ २७, २०८२
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको तीव्र प्रगति सँगसँगै यस क्रान्तिले आफ्नो साथमा असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ ।
साताको लोकप्रिय

