रसुवामा कांग्रेसका मोहन आचार्य विजयी
शनिबार, फागुन २३, २०८२
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आचार्यले रसुवाको समग्र विकासलाई प्राथमिकता दिने बताए । उनले तत्काल आवश्यक योजनाहरू पहिचान गर्दै क्रमिक रूपमा जनताको आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कालीकोटमा विजयी नेकपाका शाहीको राजनीतिक यात्रा यस्तो ?
शनिबार, फागुन २३, २०८२
जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनले शान्ति प्रक्रिया हुँदै सेना समायोजनसम्म काम गरे ।
मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित
शनिबार, फागुन २३, २०८२
सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार २५५ मतदाता भएकामा ८० हजार ०८४ मत खसेको थियो । विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा १९ जना प्रत्यासीले प्रतिस्पर्धा गरेका थिए ।
हल्का वर्षा र हिमपातको सम्भावना
शनिबार, फागुन २३, २०८२
विभागका अनुसार आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी
शनिबार, फागुन २३, २०८२
त्यस्तै श्रम संस्कृति पार्टी का उम्मेदवार सुबेन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गरेका छन्।
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित
शनिबार, फागुन २३, २०८२
चौधरीको निकटतम प्रतिष्पर्धिमा नेपाली कांग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन् । यसैगरि नेकपा (एमाले)का सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वाग्लेले बताए ।
झापा ५ मा रास्वपाका बालेन्द्र शाहको अग्रता उच्च
शनिबार, फागुन २३, २०८२
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले सात हजार ३९३ मत प्राप्त गरेका छन् । उनी एमालेका अध्यक्ष समेत हुन् ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको अग्रता कायमै
शनिबार, फागुन २३, २०८२
एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र सहित १२ जना चुनावि प्रतिस्पर्धामा थिए भने जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको थियो ।
धनुषा–३ मा रास्वपाका मनिष झा विजयी
शनिबार, फागुन २३, २०८२
मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १६ हजार ६५२ मत र नेकपा (एमाले) का जुलिकुमारी महतोले नौ हजार ७८६ मत प्राप्त गरेका छन् ।
काठमाडौँ ९ मा रास्वपाका डिपि अर्याल निर्वाचित
शनिबार, फागुन २३, २०८२
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित २४ उम्मेदवार प्रतिस्पर्धामा थिए ।
कास्की २ मा रास्वपाका उत्तमप्रसाद पौडेल निर्वाचित
शनिबार, फागुन २३, २०८२
यस क्षेत्रमा नेकपा (एमाले)का रश्मी आचार्यले सात हजार ४९३ मतसहित दोस्रो बनिन् भने नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला छ हजार ५०० मतसहित तेस्रो बनेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
समानुपातिक मतगणना जारी: रास्वपा अग्रस्थानमा
शनिबार, फागुन २३, २०८२
आयोगका अनुसार, श्रम संस्कृति पार्टीले नौ सय ६०, नेपाली कम्युनिस्ट पार्टीले नौ सय ५१, राष्ट्रिय परिवर्तन पार्टीले पाँच सय ३५ मत प्राप्त गरेको छ ।
कास्की ३ मा रास्वपाकी बिना गुरुङ विजयी
शनिबार, फागुन २३, २०८२
कास्की ३ मा १ लाख ७ हजार ५ सय ६० मतदाता रहेकामा ६५ हजार ४ सय ७ मत खसेको थियो । निर्वाचित सांसद गुरूङ रास्वपाकी गण्डकी प्रदेश कोषाध्यक्षसमेत हुन् ।
साताको लोकप्रिय

