Harsamaya
हर समय
हर समय
नेपाली टोलीलाई डाना कप
नेपाली टोलीलाई डाना कप डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यु–१४ टोलीले उपाधि जितेको हो ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची 
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग अन्तरक्रिया कार्यक्रम तथा छलफल गरिने छ । 
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफावार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।
मनसुनी वायुको प्रभाव कमजोर हुँदै, मधेश र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने
मनसुनी वायुको प्रभाव कमजोर हुँदै, मधेश र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागका आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 
मनसुनी वायुको प्रभाव कमजोर हुँदै, मधेश र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने
मनसुनी वायुको प्रभाव कमजोर हुँदै, मधेश र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागका आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 
यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ २१  पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
आजको राशिफल: कोहीको अधुरा काम पुरा हुने, कोहीलाई नयाँ अवसर आउने
आजको राशिफल: कोहीको अधुरा काम पुरा हुने, कोहीलाई नयाँ अवसर आउने पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।
काठमाडौं महानगरपालिकाको ज्यादतीका विरुद्ध  कवाड व्यवसायीले उठाए आवाज
काठमाडौं महानगरपालिकाको ज्यादतीका विरुद्ध कवाड व्यवसायीले उठाए आवाज संघका अध्यक्ष राम केवल गुप्ताका अनुसार, अहिले देशभर एक लाखभन्दा बढी मानिस प्रत्यक्षरुपमा यस व्यवसायमा संलग्न छन् । वातावरणीय सरसफाईमा समेत यसको उल्लेख्य योगदान रहेको उनले बताए । 
क्यानडा पठाइदिन्छु भन्दै ६६ लाख ठगी गर्ने रविन पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ६६ लाख ठगी गर्ने रविन पक्राउ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-५ बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ३७ वर्षीय रविन आचार्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 
करिब ६७१ किलो गाँजासहित भारतीय ट्रक चालक पक्राउ
करिब ६७१ किलो गाँजासहित भारतीय ट्रक चालक पक्राउ राप्ती नगरपालिका-१ स्थित लोथर पुल नजिकैबाट करिब ६ सय ७१ किलो ६ सय ग्राम गाजासहित भारत बिहार पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय शेख सविलअख्तरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 
भारत र चीनसँग सन्तुलन मिलाएर काम गर्न नसके नेपालको राष्ट्रियतामाथि हमला हुनेवाला छ : नेता खनाल [भिडियो]
भारत र चीनसँग सन्तुलन मिलाएर काम गर्न नसके नेपालको राष्ट्रियतामाथि हमला हुनेवाला छ : नेता खनाल [भिडियो] त्यस्तै उनले पुष्पलााललाई सम्झँदै पुष्पलाल नेपालका जनतालाई प्रशिक्षित गर्ने पहिलो व्यक्ति रहेको बताए । उनले कम्युनिष्ट पार्टी एउटा मात्र हुने भएकाले अहिले कम्युनिष्ट पार्टी धेरै भएको बताए । 
ओलीसँगको एकता जोगाउन प्रयास गरें, पशुपतिमा मेरो विरुद्ध साँठगाँठ भयो : प्रचण्ड [भिडियो]
ओलीसँगको एकता जोगाउन प्रयास गरें, पशुपतिमा मेरो विरुद्ध साँठगाँठ भयो : प्रचण्ड [भिडियो] प्रचण्डका अनुसार अध्यक्षका रूपमा आफैंले सञ्चालन गरेको एक मात्र बैठकमा ९० प्रतिशत नेताहरू खुसी थिए । उनलाई त्यतिबेला नेकपा एकता दीर्घकालीन हुने विश्वाससमेत लागेको थियो। तर, केही दिनमै परिस्थिती उल्टिएको उनले बताए ।
Weather Update