Harsamaya
हर समय
हर समय
आकाश प्रसाद उप्रेतीले ल्याए ‘विद्यार्थी आन्दोलन र नेविसंघ’
आकाश प्रसाद उप्रेतीले ल्याए ‘विद्यार्थी आन्दोलन र नेविसंघ’ देउवा निवास बुढानिलकन्ठमा पुस्तक सार्वजनिक कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् विद्यार्थी विभाग प्रमुख राजिव ढुङ्गना, कांग्रेस केन्द्रीय सदस्यहरू सीता गुरूङ ,प्रतिमा गौतम, प्रदिप सुनुवार, चितवन पार्टी सभापति राजेश्वर खनाल, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा ,नेपाल तरूण दल तथा नेविसंघका केन्द्रीय नेताहरूको उपस्थिति थियो ।
खडेरीले खेतका धाँजा फाट्न थालेपछि किसान चिन्तित 
खडेरीले खेतका धाँजा फाट्न थालेपछि किसान चिन्तित  यमुनामाई, गरुडा, गुजरा र चन्द्रपुर नगरपालिकामा ६० देखि ६५ प्रतिशत रोपाइँ भए पनि ईशनाथ र बौद्धिमाई नगरपालिकामा भने ४५ प्रतिशत मात्र भएको उनको भनाइ छ ।
२४सैं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का [दिपक खड्का]
२४सैं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का [दिपक खड्का] त्यस्तै उनले हरेक क्षेत्रमा जस्तै विद्युत क्षेत्रमा पनि चुनौतीहरु देखिएको भन्दै चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्ने उनको भनाइ छ । 
निर्मला पन्त प्रकरणको सात वर्ष : राज्यको निरिहता र कायरताको पराकाष्ठ
निर्मला पन्त प्रकरणको सात वर्ष : राज्यको निरिहता र कायरताको पराकाष्ठ घटनापछि दोषीलाई कारबाहीको माग राख्दै लामो समयसम्म स्वदेश तथा विदेशमा आन्दोलन नै भयो । सामाजिक संजाल एवम डिजिटल प्लेटफर्मतिर सरकारको चर्को आलोचना भयो तर प्रहरीले वास्तविक अपराधी पत्ता लगाउन सकेन । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक सय २० भन्दा बढी व्यक्तिहरूमा अनुसन्धान गर्यो । केहीलाई कस्टडीमै राखेर अनुसन्धान गर्यो...
सात बुँदे मागसहित दिक्तेलका मेयर भोक हड्तालमा [भिडियो]
सात बुँदे मागसहित दिक्तेलका मेयर भोक हड्तालमा [भिडियो] उनले संघीय सरकारसँग केवल नीति निर्माण बनाई गाउँघरमा मूल्यविहीन बनेका बाँस, काठ, गाँजा, लोकल रक्सी, राडिपाखी आदि स्थानीय उत्पादित सामग्रीलाई सरकारी रूपमा प्रयोग गर्न मिल्नेगरी कानून बनाउने, भवन बनाउन सकिनेगरी सरकारी नम्स् एवं विल्डिङ कोडमा समावेश गरी कानूनी रुपमा प्रयोग गर्ने वातावरण बनाइदिन आग्रह गरे । 
तोलामा एक हजार एक सय रुपैयाँले घट्यो सुन
तोलामा एक हजार एक सय रुपैयाँले घट्यो सुन त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 संविधान सभा सदस्य राजकुमार श्रेष्ठ पुन: माओवादीमा सक्रिय हुने
 संविधान सभा सदस्य राजकुमार श्रेष्ठ पुन: माओवादीमा सक्रिय हुने संविधानसभा सदस्य समेत रहेका उनी माओवादी केन्द्रमै रहे पनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए ।
नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ : पूर्व मन्त्री  किराँती
नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ : पूर्व मन्त्री किराँती शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हुने,नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गर्ने लगायतका उनको सर्तहरू छन् ।
वर्षाका लागि प्रार्थना गर्दै मुस्लिम समुदाय
वर्षाका लागि प्रार्थना गर्दै मुस्लिम समुदाय उनका अनुसार प्रार्थनाका बेलामा सबैले निःस्वार्थ मनले हात उठाएर अल्लाहसँग क्षमा माग गर्दै रक्षाको कामना गरिन्छ । खडेरी (जल सङ्कट) ले जिव–जनावर, रुख–बिरुवा र खेती बाली सुक्दै गएको र पिउने पानीसम्म अभाव हुन थालेपछि विशेष नमाज अदा गर्दै अल्लाहसँग बारम्बार दुवा गरेको उनको भनाइ छ ।
गाजामा इजरायली हवाइ राहत
गाजामा इजरायली हवाइ राहत आईडीएफका अनुसार जसमा पीठो, चिनी र प्याकिङ खाद्यान्न थिए । इजरायलले ‘जानाजान भोकमरी गराइएको’ भन्ने आरोप असत्य भएको दाबी समेत गरेको छ ।
प्रदेशको पुनर्संरचनामा आवश्यक छ : मुख्यमन्त्री कँडेल
प्रदेशको पुनर्संरचनामा आवश्यक छ : मुख्यमन्त्री कँडेल आयुर्वेद चिकित्सकहरूसँगको छलफलमा मुख्यमन्त्री कँडेलले प्रशासनिक पुनर्संरचना हुँदा हाल कार्यरत कर्मचारीको वृत्ति विकासमा बाधा पर्न नदिइने विषयमा सरकार सचेत रहेको जानकारी दिए ।
आजको तरकारी र फलफूलको मूल्य
आजको तरकारी र फलफूलको मूल्य सखरखण्ड प्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो ४० रुपैयाँ, रायोसाग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १६० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो  २५० रुपैयाँ निर्धारण गरिएको छ ।
Weather Update