इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी
बुधबार, जेठ १४, २०८२
तर, अहिले इजरायल अन्तर्राष्ट्रियस्तरमा एक्लिँदै गइरहेको छ । जर्मनीको धारणामा आएको परिवर्तन युरोपियन युनियनले आफ्नो इजरायल नीति पुनरावलोकन गरिरहेको बेलामा बेलायत, फ्रान्स र क्यानडाले पनि गाजाको लागि ठोस कार्यहरू गर्ने चेतावनी दिए पछि आएको हो ।
ग्राभेल तस्कर रोक्न खोज्दा भिडन्तको अवस्था, स्थानीयको प्रतिकार
बुधबार, जेठ १४, २०८२
यता व्यवसायी बेचन शर्माले भने नगरपालिकाबाट कानुनी रूपमा अनुमति लिएको भन्दै उत्खननको काम रोकिनु नपर्ने जिकिर गरेका छन् । स्थानीय जमुनी तामाङका अनुसार शर्माले गुण्डा लिएर आएका थिए र स्काभेटर प्रयोग गरेर रोक्न आउनेलाई खाडलमा पुरिदिने धम्कीसमेत दिएका थिए ।
न्युजिल्यान्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै
बुधबार, जेठ १४, २०८२
भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।
सिहान शान्त थोकरलाई पान अमेरिकन करातेबाट रेफ्रीमा डबल ए लाइसेन्स
बुधबार, जेठ १४, २०८२
पान अमेरिकन कराते महासंघबाट रेफ्रीमा ए लेबल लाइसेन्स पाउनका लागि राष्ट्रिय रेफ्रीमा दोहोरो ए लाइसेन्स हुनुपर्छ । राष्ट्रिय रेफ्रीमा कातामा तीन र कुमिते पाँच तह पुरा गरे पछि मात्र पान अमेरिकनमा जान पाइन्छ । कातामा जर्ज सी, बी र ए लेबल हुन्छ । कुमुतेमा जर्जको सी, बी, ए र रेफ्री...
बुटवलमा पूर्वपत्नीसहित दुई छोरीको हत्या
बुधबार, जेठ १४, २०८२
मृतक दीपा सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरी बस्दै आएकी थिइन् । उनीहरूलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइपिएलमा लखनउविरुद्ध आरसिबीको कीर्तिमानी जित
बुधबार, जेठ १४, २०८२
आरसिबीको कीर्तिमानी जितमा कप्तान जितेश शर्माले विस्फोटक ब्याटिङ गरे । उनले ३३ बलमा अविजित ८५ रन बनाए । त्यस क्रममा जितेशले ८ चौका र ६ छक्का प्रहार गरे । यस्तै, पूर्वकप्तान विराट कोहलीले पनि आक्रामक ब्याटिङ गर्दै ३० बलमा १० चौकासहित ५४ रन जोडे । मंयक अग्रवालले २३ बलमा ५...
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बुधबार, जेठ १४, २०८२
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८३, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु ३७, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको भारतीय...
जसपा नेपालका अध्यक्ष यादव मलेसिया जाँदै
बुधबार, जेठ १४, २०८२
यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा तथा सेन्टर फर साउथ एसियन स्टडिज, काठमाण्डौंका डाइरेक्टर डा. निश्चलराज पाण्डेसमेत सहभागी हुनेछन् । सोही अवसरमा जसपा नेपालले प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठनसमेत गर्ने भएको छ ।
राजावादीद्वारा हेटौँडामा विशाल र्यालीसहित जनप्रदर्शनी
बुधबार, जेठ १४, २०८२
हेटौँडाको सानो पोखराबाट सुरु भएको मोटरसाइकल र्याली ओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक ,कमाने, नागस्वती चोक, गौरीटार चोक हुँदै फेरि पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।
गभर्नर पौडेलविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै, नियुक्ति बदर गर्न माग
बुधबार, जेठ १४, २०८२
यसअघि उनीहरू पौडेल गभर्नर नियुक्त नहुँदै नियुक्ति रोक्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । प्रशासनले उक्त रिट दरपिठ गरिदिएकोमा इजलासले पनि उक्त दरपिठ सदर गरेको थियो ।
आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
बुधबार, जेठ १४, २०८२
हाल मनसुनको अवस्था: अरब सागरको मध्य भूभाग, साथै महाराष्ट्रका केही भूभाग, मुम्बई, कर्नातका, बाङ्गरूलु, तमिल नाडुको बाँकी रहेको भूभाग, तेलाङ्गना र आन्द्र प्रदेशका केही भूभाग, पश्चिम-मध्य र उत्तरी बङ्गालको खाडिको केही क्षेत्रका साथै त्रिपुरा, मनिपुर, नागाल्याड, अरुणाचल प्रदेश, आसाम र मेधालयका केही भूभागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडी र...
संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, जेठ १४, २०८२
मङ्गलवार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची तय भएको छ ।
साताको लोकप्रिय

