Harsamaya
हर समय
हर समय
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने कार्यसूची रहेको छ । 
साउनको दोस्रो सोमबार : हेटौँडाको पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो
साउनको दोस्रो सोमबार : हेटौँडाको पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो धार्मिक विश्वासअनुसार, साउनको सोमबार व्रत गरेमा मनोकाङ्क्षा पूर्ण हुने र अटल सौभाग्य प्राप्त हुने मान्यता रहेको छ। यसै विश्वासका आधारमा आज बिहानदेखि नै व्रतालु महिला, पुरुष र युवाहरूको उल्लेख्य उपस्थिति मन्दिर परिसरमा देखिएको थियो। 
देशभर मनसुनी वायुको  प्रभाव, बागमती प्रदेशसहित तीन प्रदेशमा भारी वर्षा
देशभर मनसुनी वायुको  प्रभाव, बागमती प्रदेशसहित तीन प्रदेशमा भारी वर्षा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भाग एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ
अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ७८  पैसा र बिक्रीदर १७४ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
आजको राशिफल : सफलता, प्रेम र सावधानीका संकेतहरू आजको आकाशमा !
आजको राशिफल : सफलता, प्रेम र सावधानीका संकेतहरू आजको आकाशमा ! आज २०८२ साउन १२ गते सोमबार । आजको दिन आकाशमा ग्रहहरूको चाल निकै प्रभावशाली देखिन्छ। कोहीका लागि प्रेममा मीठो मोड आउनेछ भने कसैका लागि धनप्राप्तिको सुन्दर अवसर खुल्दैछ।
ओभरलोड नियन्त्रणमा कडाई गर्न महानिरीक्षक थापालाई आग्रह
ओभरलोड नियन्त्रणमा कडाई गर्न महानिरीक्षक थापालाई आग्रह महासंघका महासचिव राजेन्द्र बिक्रम बानियाँका अनुसार सवारी तथा यातायातसम्बन्धी ऐन, नियम र मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को प्रभावकारी कार्यान्वयन हुन नसक्दा ओभरलोड प्रवृत्ति बढिरहेको छ ।
यी चार प्रतिभाले पाए विपी कोइराला राष्ट्रिय पुरस्कार 
यी चार प्रतिभाले पाए विपी कोइराला राष्ट्रिय पुरस्कार  प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले विपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए । 
राहत शिक्षकहरुले सरकार र शिक्षक महासंघविरुद्ध आन्दोलन गर्ने
राहत शिक्षकहरुले सरकार र शिक्षक महासंघविरुद्ध आन्दोलन गर्ने देशभरका सम्पूर्ण राहत शिक्षकहरुले हाम्रो माग मुद्धा सम्बोधन नभै आन्तरिक प्रतिस्पर्धा कै कुरा बिधेयक मा आएमा सांकेतिक बिरोध स्वरुप विधेयक सदनमा पेश भएको भोलिपल्ट कालोपट्टी बाँधेर अध्यापन गर्ने र बेलुका एक छाक महासंघको नाम मा नुन बार्ने ।
निर्माण नसकिँदै भत्कियो पर्खाल, गुणस्तरहीन काम गरेको आरोप 
निर्माण नसकिँदै भत्कियो पर्खाल, गुणस्तरहीन काम गरेको आरोप  सो गुनासोपछि निर्माणको जिम्मा पाएको एसकेएए कन्सट्रक्सन एण्ड सप्लायर्स निर्माण कम्पनीले भत्किएको ठाउँमा टालेर स्थानीयको आँखामा छारो हाल्ने काम गरेको आरोप लागेको थियो । 
जबरजस्ती करणी गरेको अभियोगमा खगेन्द्र र गजेन्द्र पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा खगेन्द्र र गजेन्द्र पक्राउ यस्तै उदयपुर, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-९ हडिया बस्ने ४८ वर्षीय गजेन्द्र गिरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
मिडिया काउन्सिल विधेयकले काउन्सिललाई जिम्मेवार र अधिकारसम्पन्न बनाउने सरोकारवालाहरुले सुझाव (भिडियोसहित)
मिडिया काउन्सिल विधेयकले काउन्सिललाई जिम्मेवार र अधिकारसम्पन्न बनाउने सरोकारवालाहरुले सुझाव (भिडियोसहित) मिडिया काउन्सिल विधेयकले मिडिया काउन्सिललाई जिम्मेवार र अधिकारसम्पन्न बनाउने गरी विधेयक निर्माण गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।
 श्रीमतीलाई  काठ प्रहार गरी हत्या गरेको आरोपमा दानसिंह पक्राउ
 श्रीमतीलाई  काठ प्रहार गरी हत्या गरेको आरोपमा दानसिंह पक्राउ दानसिंहले काठ प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट कहरेखोला समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Weather Update