Harsamaya
डिल्लीबजार कारागारमा तनाव, भाग्न खोज्ने कैदीहरुलाई सेनाले रोक्यो
डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरु ।

काठमाडौं - डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरुलाई नेपाली सेनाले रोकेको छ ।

कारागार तोडेर कैदीहर बाहिर निस्किन थालेपछि नेपाली सेनाले उनीहरुलाई गेटमै रोकेको हो । 


 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update