Harsamaya
हर समय
हर समय
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो त्यस्तै, आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । चाँदी आज दुई हजार दुई सय ९५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो । 
युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने
युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने सो अवसरमा मन्त्री भण्डारीले संसारभर रहेका नेपालीहरूको सेवा गर्नु नेपाल सरकारको दायित्व भएको बताउँदै यसलाई चाँडै नै सार्वजनिक गरेर सेवा सुरु गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे । प्रणालीलाई एकीकृत गर्नका लागि सबै दूतावासहरूसँग परराष्ट्र मन्त्रालयमार्फत आफूले समन्वय गर्ने पनि उनले स्पष्ट पारे  ।
कोशी सरकारको दाबी : संघीयताको औचित्य पुष्टि भयो, समृद्धिको आधार बन्यो
कोशी सरकारको दाबी : संघीयताको औचित्य पुष्टि भयो, समृद्धिको आधार बन्यो त्यसैगरी, प्रदेशले आन्तरिक राजस्व संकलनमा पनि गत वर्षको तुलनामा ८ प्रतिशत वृद्धिदर कायम गर्दै आर्थिक स्वावलम्बनतर्फ सकारात्मक संकेत दिएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल गर्ने
प्रधानमन्त्री ओलीले द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल गर्ने खोकना क्षेत्र नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले त्यसलाई सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले विवाद र समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयबासीको माग सक्दो सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए । 
नेपालीहरुको निराशालाई आशामा बदल्न उज्यालो नेपाल अभियान सुरु गरेको हुँ : कुलमान घिसिङ [भिडियो]
नेपालीहरुको निराशालाई आशामा बदल्न उज्यालो नेपाल अभियान सुरु गरेको हुँ : कुलमान घिसिङ [भिडियो] कार्यक्रममा खेलकुद, संगीत, व्यवसाय लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने गैर आवासीय तथा नेपाली अगुवाहरुलाई सम्मान गरिएको छ ।
कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड
कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड घिसिङ गत शुक्रबार देखि अमेरिका, बेलायत र युरोप लगायत मुलुकहरूको भ्रमणमा रहेका छन् । त्यहाँ रहेका नेपाली संघ संस्थाहरुले गरेका विभिन्न कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी हुन उनी ती मुलुकहरूको भ्रमणमा गएका हुन् ।
रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै
रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै कम्पनीले आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटेल हिमालयमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उपसभामुख राना चीन भ्रमणबाट स्वदेश फिर्ता
उपसभामुख राना चीन भ्रमणबाट स्वदेश फिर्ता नले ‘विकासको लागि शक्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा मन्तव्य राखेकी थिइन् भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका सयौँ सोही प्रान्तमा अवस्थित झेङझोउ सहर लगायत विभिन्न स्थानहरूको अवलोकन भ्रमण समेत गरेकी छिन् ।
बिपी राजमार्गको चार खण्डका सडक खण्डको ठेक्का चार कम्पनीले पायो 
बिपी राजमार्गको चार खण्डका सडक खण्डको ठेक्का चार कम्पनीले पायो  सडक विभागका अनुसार निर्माण कार्यको ठेक्का सम्झौता सम्पन्न भएको मितिबाट दुई वर्षभित्र सबै काम सम्पन्न गरिसक्नुपर्नेछ । यस निर्माणले बिपी राजमार्गमा सवारी आवागमन सहज हुने, ट्राफिक जाम घट्ने र दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ ।
गोसाइँकुण्डमा स्नानको क्रममा डुबेर दुई जना बेपत्ता
गोसाइँकुण्डमा स्नानको क्रममा डुबेर दुई जना बेपत्ता गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरू डुबेर बेपत्ता भएको आँकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाईंकुण्ड पठाइसकिएको छ ।
प्रधानमन्त्री ओलीले द्रुतमार्ग  सुरु विन्दु समस्या समाधानका लागि पहल गर्ने
प्रधानमन्त्री ओलीले द्रुतमार्ग  सुरु विन्दु समस्या समाधानका लागि पहल गर्ने खोकना क्षेत्र नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले त्यसलाई सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री ओलीले विवाद र समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयवासीको माग सक्दो सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य ब्रोकाउली प्रतिकिलो १७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १९० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
Weather Update