Harsamaya
आगलागी पछिको माओवादी केन्द्रको पार्टी कार्यालय 
नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय ।

काठमाडौं - नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय जलेर पूर्ण रुपमा नष्ट भएको छ । 

मंगलबार भएको जेनजीहरुको प्रदर्शनका क्रममा पेरिसडाँडास्थित पार्टी कार्यालय तोडफोडसहित आगजनी भएको थियो । 

प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा  समेत आगो लगाएका थिए । 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update