Harsamaya
माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे छलफल [भिडियोसहित]
माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे छलफल [भिडियोसहित] बैठकमा आगामी दुई दिनपछि पुनः सचिवालय बैठक बस्ने र पार्टीभित्र र बाहिरका विषयहरूमा थप निर्णय लिने तयारी भएको जनाइएको छ ।
जेनजीका मागलाई समर्थन गर्दै अगाडि बढ्ने माओवादीको प्रतिबद्धता
जेनजीका मागलाई समर्थन गर्दै अगाडि बढ्ने माओवादीको प्रतिबद्धता हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन् ।
माओवादी केन्द्र भंग, मंसिरमा विशेष महाधिवेशन [भिडियोसहित]
माओवादी केन्द्र भंग, मंसिरमा विशेष महाधिवेशन [भिडियोसहित] सो क्रममा अध्यक्ष प्रचण्डकै संयोजकत्वमा विशेष महाधिवेशन गर्ने निर्णय भएको सापकोटाले जानकारी दिए
आगलागी पछिको माओवादी केन्द्रको पार्टी कार्यालय 
आगलागी पछिको माओवादी केन्द्रको पार्टी कार्यालय  नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय जलेर पूर्ण रुपमा नष्ट भएको छ । 
नेकपा माओवादी केन्द्रको आकस्मिक बैठक 
नेकपा माओवादी केन्द्रको आकस्मिक बैठक  त्यसैगरी, जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ।
माओवादी स्थायी समिति बैठक सकियो, २६ बुँदे प्रस्ताव पारित (भिडियोसहित)
माओवादी स्थायी समिति बैठक सकियो, २६ बुँदे प्रस्ताव पारित (भिडियोसहित) पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा आन्तरिक संगठनात्मक विषयमा गम्भीर छलफलसहित महत्वपूर्ण निर्णयहरू गरिएको छ । गुट, उपगुट र स्वार्थ समूहको अन्त्य गर्दै पार्टी रूपान्तरणको महाअभियानलाई व्यवहारमा लैजाने अठोट बैठकले व्यक्त गरेको छ ।
माओवादी स्थायी समिति बैठक बस्दै 
माओवादी स्थायी समिति बैठक बस्दै  आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आ—आफ्नो धारणा राख्ने छन् ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गरिने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
 संविधान सभा सदस्य राजकुमार श्रेष्ठ पुन: माओवादीमा सक्रिय हुने
 संविधान सभा सदस्य राजकुमार श्रेष्ठ पुन: माओवादीमा सक्रिय हुने संविधानसभा सदस्य समेत रहेका उनी माओवादी केन्द्रमै रहे पनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए ।
विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुपर्ने (भिडियोसहित)
विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नुपर्ने (भिडियोसहित) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण प्राधिकरण प्रधानमन्त्री कार्यालय अन्तरगत भए यसको प्रभावकारिता झन् बढ्ने बताएका छन् ।
स्थापित बाम नेता साह माओवादी केन्द्रमा प्रवेश
स्थापित बाम नेता साह माओवादी केन्द्रमा प्रवेश राजनीतिक रूपमा स्थिर र अनुभवसञ्चित नेताका रूपमा चिनिएका साह हालसम्म नेकपा (एमाले) को राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील थिए । पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेको बताइएको छ ।
शहिद, बेपत्ता परिवार र घाइते योद्धाहरू पार्टीका लागि शक्तिका स्रोत हुन् : प्रवक्ता सापकोटा
शहिद, बेपत्ता परिवार र घाइते योद्धाहरू पार्टीका लागि शक्तिका स्रोत हुन् : प्रवक्ता सापकोटा ‘बेपत्ता परिवारमा महिलाहरूले व्यक्त गरेको कुरा सुन्दा मर्माहत भयाैँ ।  आफ्नो श्रीमान् साँझतिर आउनुहुन्छ की बिहान आउनुहुन्छ की भन्ने लागिरहेको अनुभव सुनाउनुहुन्छ । सोही क्रममा अध्यक्षले बेपत्ता भएका व्यक्तिलाई पनि शहिद नै हो भन्ने अभिव्यक्ति दिनुभएकाले उहाँहरूमा चमक देखियो । त्यो नै सबैभन्दा ठुलो ऊर्जाको विषय हो,’ उनले भने ।
Weather Update