अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

काठमाडौं - पूर्वमन्त्री समेत रहेका नेता मोहनबहादुर बस्नेतको घरमा जेनजी आन्दोलका प्रदर्शनकारीहरुले लगाएका आगो अहिलेसम्म पनि निभ्न नसकेको छैन ।
बुधबार बिहानसम्म भक्तपुरको बालकोटस्थित नेता बस्नेतको घरमा लागेको आगो बलिरहेको पाइएको हो ।
प्रदर्शनकारीहरुले नेता बस्नेतलगायत विभिन्न मन्त्री तथा सांसदहरुको कार्यालय र निजी निवासमा आगजनी र तोड्फोड गरेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय