बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु , दुई जन घाइते

दाङ - बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको हो । झडपमा अन्यलदुई जना घाइते भएका छन् । घाइतेको उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ ०९:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय