Harsamaya
धनगढीमा दुई समूहबीचको झडप‚ प्रहरीद्वारा ६ राउन्ड हवाइ फायर
धनगढीमा दुई समूहबीचको झडप‚ प्रहरीद्वारा ६ राउन्ड हवाइ फायर आज  साँझ झडप भएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायरिङ पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार स्थितती नियन्त्रणमा लिन ६ राउन्ड हवाइ फायर भएको छ ।
एमाले र रास्वपाबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते
एमाले र रास्वपाबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते चुनावी प्रचारप्रसारका प्रचारप्रसारको लागि घरदैलो गर्ने क्रममा डिलासैनि गाउँपालिकास्थित लेक टोलमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ ।
सुनसरीमा कांग्रेस र रास्वपाबीच झडप 
सुनसरीमा कांग्रेस र रास्वपाबीच झडप  विवाद चर्किँदै जाँदा हात हालाहालको स्थिति सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरी भीड नियन्त्रणमा लिएको थियो। घटनापछि क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
ऐलानी जग्गाको विषयमा धनुषामा झडप हुँदा १२ जना घाइते
ऐलानी जग्गाको विषयमा धनुषामा झडप हुँदा १२ जना घाइते जिल्लाको मिथिला नगरपालिका-२ नक्टाझिज सुखजोरमा रहेको सतलोक आश्रमले ऐलानी जग्गा हड्पेको भन्दै जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका प्रतिनिधिबीच झडप हुँदा १२ जना घाइते भएका हुन्।
बाजुरामा दुई पक्षबिच झडप, तीन जना घाइते
बाजुरामा दुई पक्षबिच झडप, तीन जना घाइते रातिको समय करिब १ बजेतिर भएको झडपमा परेर त्रिवेणी नगरपालिका ३ का १८ वर्षीय मनोज साउँद, २२ वर्षीय दिनेश साउँद र १६ वर्षीय तपेस साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु , दुई जन घाइते
बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु , दुई जन घाइते नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको  हो ।
कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर झडप, मेयर साहसहित पाँच घाइते 
कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर झडप, मेयर साहसहित पाँच घाइते  झडपमा घाइते भएका मेयर साह सहितको गरुडास्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भै रहेको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
कैलाली कारागारमा झडप हुँदा एकको मृत्यु ४७ जना घाइते
कैलाली कारागारमा झडप हुँदा एकको मृत्यु ४७ जना घाइते कैदीबन्दीहरु बिच के विषयमा झडप भएको थियो भन्ने कुरा अझै नखुलेको बताउँदै उनले अनुसन्धान जारी रहेको जानकारी दिए ।
सडक विस्तारको विषयमा झडप हुँदा प्रहरी इन्स्पेक्टरसहित १० घाइते
सडक विस्तारको विषयमा झडप हुँदा प्रहरी इन्स्पेक्टरसहित १० घाइते सर्लाहीका प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार प्रहरी निरीक्षक गणेशको हातमा चोट लागेको छ । झडपमा   ५० वर्षका टीकाबहादुर कार्की, ५२ वर्षका कुलबहादुर कार्की, ४२ वर्षीय रमेश महतो कोहरी, उनकी श्रीमती ३८ वर्षीया इन्दु देवी, रमेशकै छोराहरु २८ वर्षीय अनिल कुशवाहा र २६ वर्षीय प्रदीपकुमार कुशवाहा, ३५ वर्षीय उमेश महतो र...
वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास (भिडियोसहित)
वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास (भिडियोसहित) धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैयास्थित वान्डरल्याण्ड वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
एमाले धनुषा अधिवेशनमा ढुंगा हानाहान, अवस्था तनावग्रस्त
एमाले धनुषा अधिवेशनमा ढुंगा हानाहान, अवस्था तनावग्रस्त गत २० वैशाखदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने निर्णय भएको थियो ।
जनकपुरधाममा प्रहरी र स्थानीयबीच झडप, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार
जनकपुरधाममा प्रहरी र स्थानीयबीच झडप, दर्जनौं राउण्ड अश्रुग्यास प्रहार जनकपुरधाम उप–महानगरपालिका–२३ विन्धीमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
Weather Update