Harsamaya
बाँकेका सहायक सिडिओ गुरुङद्वारा भुवार भवानी मावि मतदान स्थलको अनुगमन
बाँकेका सहायक सिडिओ गुरुङद्वारा भुवार भवानी मावि मतदान स्थलको अनुगमन उक्त मतदान स्थलमा तीन वटा मतदान केन्द्र रहेकोमा आवश्यक तीन वटै बुथ तयारी अवस्थामा राखिएको छ । निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रशासनले जनाएको छ ।
बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु , दुई जन घाइते
बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु , दुई जन घाइते नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको  हो ।
बाँकेमा ३६ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै
बाँकेमा ३६ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै सो अवसरमा जिल्ला समन्वय समितिका, बाँकेका सभापति ज्ञानेन्द्र चौधरीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्दै यो सबैको साझा दायित्व भएको बताए । नेपालगञ्जका फिजिसियन डा राजन पाण्डेले सबै क्यान्सरविरुद्ध खोप नभएको तर यसमा खोप लगाएर बचाउन सकिने जानकारी दिँदै भ्याक्सिन सुरक्षाकवच भएको बताए ।
Weather Update