अझै निभेन हिल्टनको आगो

काठमाडौं - नक्सालस्थित हिल्टन होटलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। मंगलबार जेनजी पुस्ताका आक्रमणकारीले लगाएको आगो अझै नियन्त्रणमा आउन नसकेको हो ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १०:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय