धैर्य गर्न र संयमित रहन एमाले नेता पोखरेलको आग्रह

काठमाडौं - नेकपा एमालेमा महासचिव शंकर पोखरेलले धैर्य गर्न र संयमित रहन आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जालमा शहीद नेत्रलाल अभागिको कविता मार्फत महासचिव पोखरेलले सबैलाई धैर्य र संयमित बन्न आग्रह गरेका हुन्।
उनले असहज राजनीतिक परिस्थितितर्फ सङ्केत गर्दै धैर्य र संयमित रही फेरी उठ्ने बताएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ ०८:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय