Harsamaya
दाङ–२ मा चार दलबीच कडा प्रतिस्पर्धा, शंकर पोखरेललाई बलियो चुनौती
दाङ–२ मा चार दलबीच कडा प्रतिस्पर्धा, शंकर पोखरेललाई बलियो चुनौती यसपटक कुनै औपचारिक गठबन्धन नभएको, साथै स्थानीय तहमा कार्यकर्ता विस्तार र युवाको प्रवेश बढेको भन्दै एमाले पक्षले पोखरेलको पक्षमा माहोल बन्न थालेको एमाले कार्यकर्ताहरुको दाबी छ ।
बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : शंकर पोखरेल
बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : शंकर पोखरेल पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने अडान गरेका छन् ।
सरकार मुलुकलाई थप संकटमा पुर्‍याउन अग्रसर छ : महासचिव पोखरेल
सरकार मुलुकलाई थप संकटमा पुर्‍याउन अग्रसर छ : महासचिव पोखरेल उनले भने, ‘हामीले बुझ्नु पर्दछ यो सरकार लोकतन्त्रलाई बहाल गर्नका लागि हैन, हिंसालाई शान्तिमा बदल्नलाई हैन, सङ्क्रमणलाई राजनीतिक स्थायित्वमा लैजानका लागि नभई मुलुकलाई थप सङ्कटमा पुर्‍याउनका लागि सरकार उद्धत र अग्रसर छ भन्ने हामीले बुझ्नुपर्दछ ।’
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढ्यो, संविधान घाइते भयो - शंकर पोखरेल
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढ्यो, संविधान घाइते भयो - शंकर पोखरेल यस्तै, उनले वर्तमान सरकारले संवैधानिक परिषद्मा उत्तिर्ण भएपछि मात्रै अन्य कार्यभारहरु पूरा गर्न सक्ने भन्दै संवैधानिक परिषद्मा यो सरकार खरो सावित हुन सम्भव नरहेको पार्टीको मान्यता रहेको पनि बताए । 
धैर्य गर्न र संयमित रहन एमाले नेता पोखरेलको आग्रह
धैर्य गर्न र संयमित रहन एमाले नेता पोखरेलको आग्रह नेकपा एमालेमा महासचिव शंकर पोखरेलले धैर्य गर्न र संयमित रहन आग्रह गरेका छन्।
सडकबाट राजा ल्याउने कुरा सम्भव छैन  : महासचिव पोखरेल (भिडियोसहित)
सडकबाट राजा ल्याउने कुरा सम्भव छैन  : महासचिव पोखरेल (भिडियोसहित) उनले भने,‘बेबी किङका सन्दर्भमा राजतन्त्र भएका बेला विभिन्नतर्फ भए होलान तर, अहिले गणतन्त्र र जनताको युगहो। जनताको विकल्प अरु कुरा कुनै पनि हिसाबले सम्भव छैन।’
नेपालमा हिन्दुराजा ल्याउन खोज्ने भारतीयहरूलाई शंकर पोखरेलको जबाफ- भारतमै ल्याए भयो !
नेपालमा हिन्दुराजा ल्याउन खोज्ने भारतीयहरूलाई शंकर पोखरेलको जबाफ- भारतमै ल्याए भयो ! कतिपयले अधिनस्थता अस्विकार गरेपछि वलप्रयोगवाट भारतमा विलय गरिएको थियो । अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरु नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका छन् । विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरु अस्तित्वमा रहेको वताउदै हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन् । नेपालको पूर्वराजालाई त्यो सम्मान दिनु उचित हुने वताई...
अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाएः महासचिव पोखरेल
अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाएः महासचिव पोखरेल अहिलेको दुई पार्टीको सहकार्य अस्थिरता समाप्त गर्ने रहेको भन्दै उनले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको उल्लेख गरे।
जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक - महासचिव पोखरेल
जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक - महासचिव पोखरेल देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै पोखरेलले त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको दावी गरे । उनले राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओली माथि चौतर्फी हमला भइरहेकाले प्रतिरक्षा गर्न अग्र मोर्चामा उभिन युवा संघलाई आग्रह गरे । 
Weather Update