जुम्लामा जेनजीहरुद्वारा मृतकको सम्झनामा दिप प्रज्वलन

काठमाडौं - जुम्लामा जेनजीले मृतकहरुको सम्झनामा दिप प्रज्वलन गरेको छन् ।
सोमबार भएको आन्दोलनमा परी मृत्युभएका युवाहरुको सम्झनामा उनीहरुले मंगलबार दिप प्रज्वलन गरेका हुन् ।
आन्दोनमापरी दजनौं युवाहरुको मृत्यु भएको छ भने, चार सय भन्दा बढि घाईते भएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ २०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय